Top Navigation
Main Navigation
बिहीबार, पुस २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, पुस २२, २०८२

ललितपुर । देशमा बिस्तारै चुनावी माहोल तातिँदै गएको छ । चिया पसलदेखि ठूला होटलसम्म, गाउँको चौतारीदेखि सहरका बैठकसम्म—राजनीति र निर्वाचनबारे छलफल सामान्य बन्दै गएको छ। यही सन्दर्भमा ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नंबर २ पनि बहसको केन्द्रमा देखिन थालेको छ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका रूपमा अगाडि सारिएका बुद्धरत्न महर्जनबारे चासो र चर्चा बढ्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर जिल्लामा बागडोर नै हाँक्दैगरेका ललितपुर जिल्ला सभापति समेत रहेका बुद्धरत्न महर्जन निश्कलंक स्वच्छछविका इमान्दार युवा नेताका रुपमा ललितपुरमा चिनिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुरुवाती दिन देखि अहोरात्र खटेर ललितपुरमा रास्वपाको बिउ रोप्ने काम महर्जनवाटै भएको हो। जुन तत्कालिन समयमा अत्यन्त कठिन कार्य थियो।

तत्तपश्चात ललितपुर जिल्लाभरि संगठन बिस्तारमा गहन भूमिका तथा महत्वपूर्ण योगदान दिदै जनताको सेवामा अहोरात्र खट्दैआएका महर्जन शालिन तथा बौद्धिक नेताको रुपमा पनि चिनिने गरेको छ।

२१ फागुनमा हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ललितपुर क्षेत्र नंबर २ बाट सर्वसहमतमा पार्टीमा आन्तरिक उम्मेदवारी दिएका महर्जनलाई सवैले हार्दिक बधाई तथा अग्रिम जितको शुभकामना दिएका छन्।

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नंबर २ मा ललितपुरको पाटन ढोका, गाबाहाल, कुमारीपाटी, लगनखेल, सिञ्चाहिटी, युयन पार्क, बालकुमारी, लाकुरी लामाटार, लुभु, चाङाथली, सानागाउँ, सेतीपाखा देखि टिकाथलीसम्म पर्दछ।

 

Budh-Ratna-Maharjan-1-1767716279.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल सोमबार, पुस २१, २०८२
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ शुक्रबार, मंसिर २७, २०८२
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली शुक्रबार, मंसिर २७, २०८२
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? मंगलबार, मंसिर २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ३ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ काठमाडौंमा चिसो बढ्यो
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्