Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव 
शारदा बजगाईँ
शारदा बजगाईँ बुधबार, वैशाख २, २०८३

प्रकृति र मानव सभ्यताबीचको सन्तुलन जब बिग्रन्छ तब प्रकृतिले आफ्नो कठोरता देखाउन थाल्छ। आजको विश्वले झेलिरहेको सबैभन्दा ठूलो चुनौती जलवायु परिवर्तन हो ।

औद्योगिक विकास, वन विनाश र इन्धनहरूको अत्यधिक प्रयोगका कारण पृथ्वीको तापक्रम अनपेक्षित रुपमा बढिरहेको छ। यसैको परिणामस्वरूप आज प्राकृतिक विपतले विश्वभरि नै एउटा ताण्डव मच्चाइरहेको छ।

जलवायु परिवर्तनले वर्षाको चक्रलाई पूर्णत अस्तव्यस्त बनाइदिएको छ कहिले लामो समयसम्म खडेरी पर्ने त कहिले छोटो समयमा मुसलधारे वर्षा हुने प्रवृत्ति बढेको छ । यसले गर्दा भीषण बाढी र पहिरोको जोखिम बढेको छ । नेपालको सन्दर्भमा भन्दा विगत केही दिन यता मौसम एकदमै जोखिम पूर्ण रहेको छ ।

झापा जिल्ला कृषिको भण्डार मानिन्छ तर पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारणले असिनापानी हावा हुरीले ठूलो विनाश निम्त्याएको छ। कृषकले लगाएको नगदे बाली, तरकारी खेती तथा मकै खेती तहस नहस भएको अवस्था छ। धेरै घर तथा विद्यालयहरू भत्किएका छाना उडेको अवस्थामा रहेका छन्। विद्युत तथा सञ्चार माध्यमहरू अवरुद्ध भएका छन्।

यसरी जलवायु परिवर्तनले एकदमै ठूलो आर्थिक नोक्सानी पुर्‍याएको छ। एकातिर बैंकको ऋण लिएर खेती गरेका किसानहरू बाली नष्ट भएपछि आर्थिक अवस्था कमजोर भई परिवारका आधारभूत आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्थामा पुग्दछन् भने अर्कोतिर बजारमा तरकारी र खाद्यान्नको मूल्य ह्वात्तै बढ्छ । जसको असर उपभोक्ताहरुलाई पर्ने हुन्छ। त्यसैले वातावरण प्रदूषणले मानिसको जीवनशैली तथा जैविक विविधतामा ठूलो असर पारेको छ ।

जलवायु परिवर्तन अब केवल वैज्ञानिक बहसको विषय मात्र रहेन यो त हाम्रो घर आगनमा आइपुगेको विषम अवस्था हो। प्रकृतिको यो ताण्डवलाई रोक्न वा यसको असर कम गर्न विश्व समुदायलाई कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र वातावरण संरक्षणमा एकजुट हुनुको विकल्प छैन हामीले आजैदेखि प्रकृतिसँगको सम्बन्ध सुधारेनौ भने भविष्यका पुस्ताले अझ भयावह स्थितिको सामना गर्नुपर्नेछ।

याे पनि :

नामी साप्ताहिक

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०७:३८
#Nami #namisaptahik #naminews #namiweekly
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्