Top Navigation
  • Contact
Main Navigation
सोमबार, कात्तिक ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
सोमबार, कात्तिक ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पोखरामा डिसहोम फाइबरनेट सेवा शुरुवात
पोखरामा डिसहोम फाइबरनेट सेवा शुरुवात
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ २३, २०७८

काठमाडौ । डिश मिडिया नेटवर्क लि (डिश होम) ले आजबाट पोखरामा डिशहोम फ़ाईबरनेटको औपचारिक शुरुवात गरेको छ।  

पोखराकाे नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रा लि मा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाबाट डिशहोम फ़ाईबरनेटको औपचारिक उद्घाटन गरेको हो। 

डिशहोमका तर्फवाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, प्राविधिक व्यक्तित्वहरु, संचारकर्मीहरु, डिलर दाइहरु र स्थानीय समाजसेवी, बुद्दिजिविहरुको उल्लेख्य रुपमा सहभागीता रहेको उद्घाटन कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रा लि का अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाईबरनेटको औचित्य बारे प्रस्ट पारेका थिए। 

भट्टराईले भने, "डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ति शुरु भयो। सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आजबाट जडान हुनेछ भने १० एमवीदेखि ग्राहकको रोजाइ अनुसार १०० एमवीसम्मको प्याकेज उपलब्ध रहेको छ।"  

त्यस्तैगरी सहरी एरियाबाट शुरु गरेको डिशहोम फ़ाईबरनेट आफ्नो सेवालाई अब ग्रामीण एरियाका ग्राहकलाई डिशहोम फ़ाईबरनेटसंगै अन्य सेवा पनि छिट्टै शुरु हुने डिशहोमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले जानकारी गराएका थिए।यससँगै अब ईन्टरनेटको समस्याले कुनैपनि नागरिक बन्चित हुनु नपर्ने भएको छ। 

भट्टराई एण्ड ब्रदर्स प्रा लि ले डिसहोम, डिसहोम फाइबरनेट इन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्स सामानहरुको बिक्री वितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार गरेको छ।


 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १३:४४
##DishHomeFibernet
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
प्रोटोनलाई एकैपटक दुई अन्तर्राष्ट्रिय अवार्ड
प्रोटोनलाई एकैपटक दुई अन्तर्राष्ट्रिय अवार्ड आइतबार, कात्तिक २९, २०८३
मर्दीकाे मनमाेहकतामा रम्दै पर्यटक
मर्दीकाे मनमाेहकतामा रम्दै पर्यटक सोमबार, कात्तिक २३, २०८३
जापानी खानासँगै संस्कृतिको उत्सव
जापानी खानासँगै संस्कृतिको उत्सव शनिबार, कात्तिक २१, २०८३
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान शुक्रबार, असोज ३०, २०८३
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान बिहीबार, असोज २९, २०८३
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता बुधबार, असोज २८, २०८३
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी शनिबार, असोज २४, २०८३
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट शुक्रबार, असोज २३, २०८३
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा शुक्रबार, असोज २३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' ले दिएको पुनर्जन्म
  • नंः २ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः ३ 'पिंक प्रमिस-आशाको आवाज' काे क्यान्सर सचेतना कार्यक्रम
  • नंः ४ राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
  • नंः ५ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
विचार
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्