Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • दुर्गम गाउँमा टेलिकमको (फोरजी) सेवा
दुर्गम गाउँमा टेलिकमको (फोरजी) सेवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर २३, २०७८

बागलुङ । दुर्गम गाउँलाई लक्ष्य गरी नेपाल टेलिकमले यहाँका चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा विस्तार गरेको छ। 

बडिगाड गाउँपालिका–४ जलजला र ८ रणसिँहकिटेनीको सीमास्थल बेतथलाको धुरीमा स्थायी संरचना बनाएर सो सेवा दिइएको हो।

यसअघि त्यहाँ थ्रिजी सेवा मात्र उपलब्ध थियो। जसका कारण डाटा र भ्वाइस सेवा गुणस्तरीय थिएन। फोरजी प्रविधि जडानपछि उपभोक्ताले तीव्र गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाएका छन्। 

पच्चिस मिटर अग्लो टावर निर्माण गरी सेवा थप गरिएको टेलिकमको बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले बताए।  

सदरमुकामदेखि झण्डै २५ कोष पश्चिममा अवस्थित त्यस ठाउँमा पहिलोपटक फोरजी सेवा पुगेको हो। “डाटा र भ्वाइस दुवैमा प्रयोगकर्ताले गुणस्तरीय सेवा पाएका छन्”, शर्माले भने, “अब पहिलेझैँ मोबाइल इन्टरनेटमा समस्या झेल्नुपर्दैन, फोन कलमा पनि उल्लेख्य सुधार आएको छ।”

भौगोलिक विकटता भएका गाउँमा इन्टरनेट र फोन सेवाको सहज पहुँचका लागि टेलिकमले प्राथमिकता दिएर काम गरिरहेको छ। जिल्लाका अधिकांश क्षेत्रमा अहिले फोरजी सेवा विस्तार भइसकेको छ।

मोबाइल आएको १० वर्ष भए पनि रणसिँहकिटेनीका बासिन्दा गुणस्तरीय इन्टरनेट सेवाबाट बञ्चित थिए। टेलिकमले अस्थायी संरचनाबाट टुजी र थ्रिजी सेवा प्रदान गर्दै आएको थियो। 

नयाँ पूर्वाधार र प्रविधि थपेपछि जलजला, रणसिँहकिटेनी, भिमगिठेसँगै छिमेकी जिल्ला गुल्मीका गाउँसम्म सेवाको पहुँच पुगेको छ।

पहिलेको जस्तो मोबाइलमा इन्टरनेट सेवा लिन डाँडातिर जानुपर्ने अवस्था अब नरहेको रणसिँहकिटेनीका वडाध्यक्ष यमबहादुर श्रीस थापाले बताए।  

इन्टरनेटको सहज सुविधाले गाउँका बासिन्दा खुसी छन्। टेलिकमले सेवाको विस्तारसँगै दिइरहेको सेवामा गुणस्तर थप्दै लगेको छ।

टेलिकम कार्यालयका वरिष्ठ इन्जिनीयर शर्माले जिल्लाका कुनाकाप्चासम्म इन्टरनेट र फोनको स्तरीय सेवा पुर्याउन कार्यालय लागि परेको बताए। 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०८:०५
##NepalTelecom
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे बिहीबार, जेठ २१, २०८३
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप बिहीबार, जेठ २१, २०८३
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्