Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • 'हाम्रो पनि मन हुन्छ' म्युजिक भिडियो सर्वत्र बजारमा
'हाम्रो पनि मन हुन्छ' म्युजिक भिडियो सर्वत्र बजारमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असार १७, २०७९
हाम्रो पनि मन हुन्छ || Hamro Pani Man Hunchha - Dipak Limbu & Puja Devkota Ft. Kamal / Aayushma

काठमाडौ । दृष्टिबिहीनहरुले भोग्ने गरेका दुःख सुखको कहानीलाई गीतमा उतारिएको "हाम्रो पनि मन हुन्छ" बोलको गीतको म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानल मार्फत रिलिज भएको छ।

रचनातर्फको यसै वर्ष नातीकाजी स्मृति पुरुस्कारबाट पुरस्कृत गीतकार डी पी दाहाल परिश्रमीद्वारा रचित उक्त गीतमा दृष्टिबिहीनहरुको मनभित्रका भोगाईहरुलाई राम्रो ढङ्गले प्रस्तुत गरिएको छ।

Hamro Pani Man Hunchha1656675883.jpgप्रत्यक्षरुपमा आँखा देख्नेहरुले आँखा नदेखि विवश भएकाहरुलाई अन्र्तमनदेखिनै माया गा्राैं, उनीहरुले बाहिरी आँखा नदेखे पनि भित्री आँखाले सबै देखिरहेको हुन्छ भन्ने कुरा गीतले बोलेको छ।

अर्कालाई अर्ति दिन जो पनि तयार हुन्छन् तर व्यवहारमा खरो उत्रन सक्दैनन्, त्यसैले बोलीले मात्र हैन, व्यवहारले नै दृष्टिबिहिनहरुलाई सहयोग गर्नुपर्ने, माया गर्नु पर्ने गीतका शब्दहरुले बोलेका छन्।

धेरै धन कमाएकाहरु पनि सुखी नभएका र मनका खुशी पनि बाहिरै देखिदैनन् तसर्थ हामीभित्र रहेका बाहिरी र भित्री आँखा चिन्नु पर्ने, मान्छेको मनभित्र नै आगो र पानी हुने भएकाले संयमपूर्वक प्रश्तुत हुनुपर्ने, र दैवको लेखालाई कसैले टारेर टार्न नसक्ने कुरा पनि गीतमा अभिव्यक्त गरिएका पाईन्छ ।

"हाम्रो पनि मन हुन्छ" गीतमा लोकप्रिय गायक दिपक लिम्बु, गायिका पूजा देबकोटाको श्वर, पूरुषोतम न्यौपानेको संगीत, केशब बडुको एरेन्ज रहेको छ।

त्यस्तैगरी भिडियोलाई भिडियो निर्देशन क्षेत्रमा लामो समयसम्मकाे अथक अनुभव सङ्गालेकी लोकप्रिय निर्देशक स्मृति तिमिल्सेना (गुरुआमा) काे निर्देशन रहेको छ।

सो भिडियोमा कलाकार द्वय कमल सिंह र आयुष्मा कार्किको अभिनय रहेको छ। डिलाईटेड नेपालको ब्यानरमा प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल, सम्पादन। कलर प्रकाश धमला, गीतको मिक्सीङ माष्टरीङ साजन शाह, क्यामरा सुरेश श्रेष्ठको  रहेको छ।

डिलाईटेड नेपालले सबै मिडियाकर्मी टिभि, एफएम, संचारकर्मिलाई यो दृष्टिबिहीनहरुको माया संझेर सबै समक्ष गीत पुरु्याईदिन हार्दिक अनुरोध गरेको छ ।
   

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १७:०३
##HamroPaniMannHunchha
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्