Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • कोकिल कण्ठ स्वरकी धनी इन्दिरा भट्टराईको आवाजमा 'सिंहदरवार झ्यालैमा ऐना' सार्बजनिक
कोकिल कण्ठ स्वरकी धनी इन्दिरा भट्टराईको आवाजमा 'सिंहदरवार झ्यालैमा ऐना' सार्बजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार २१, २०७९
सिंहदरवार झ्यालैमा ऐना Dancing new Song By Indira Bhattrai ft. Aakash Shrestha with Usha Uppreti

काठमाडौ । कोकिल कण्ठ स्वरकी धनी गायिका इन्दिरा भट्टराईको आवाजमा 'सिंहदरवार झ्यालैमा ऐना' नामक म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

'सिंहदरवार झ्यालैमा ऐना' म्यूजिक भिडियोलाई प्रियसी म्यूजिक युट्युवच्यानेलमार्फत सर्बत्र सार्बजनिक गरिएको हो जसमा प्रियसी म्युजिक प्रा.लि को मौलिक प्रस्तुति रहेको छ ।

indira bhattarai1657003986.jpgमोहन थापाको शब्द रचना रहेको यस 'सिंहदरवार झ्यालैमा ऐना' बोलको डान्सिङ गीतमा बहुचर्चित अभिनेता आकाश श्रेष्ठ र उत्कृष्ट मोडल उषा उप्रेतीको सशक्त र आकर्षक अभिनय रहेको छ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस म्यूजिकभिडियोमा निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेका छन् भने नृत्य निर्देशक देबेन्द्र पाण्डेको कोरियाेग्राफर रहेको छ ।

त्यस्तैगरी करण चैसिरको छायांकनमा रहेको छ भने मिन रावलको सम्पादन तथा नरेन्द्र वियोगीद्वारा गीत एरेञ्ज गरिएको यस म्यूजिक भिडियोमा मिक्स तथा मास्टरिङ् श्याम श्वेत रसाइलीले गरेका छन्।

'लेकबेँसीका सुसेलीले' गीतबाट गीतसंगीतमा ख्याती कमाएकी गायिका भट्टराईले ७ वटा देउडा भाका गीत, ‘चेलीको व्यथा, ‘काठमाडौंको माइक्रो बसैमा’ ‘मायाको घर‘, ‘न्यूरोडमा एक्सिडेन्ट‘ 'तिमी विना' लगायत दर्जनौं मार्मिक गीतहरु गाइसकेकी छन् जुन चर्चाका शिखरमा छन् ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १२:२०
##indirabhattarai
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्