Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मनिषकुमार श्रेष्ठको लघु चलचित्र श्राद्धमा बेजोड अभिनय
मनिषकुमार श्रेष्ठको लघु चलचित्र श्राद्धमा बेजोड अभिनय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज २७, २०७९
Manish Kumar Shrestha

​काठमाडौं। नेपालको त्यो बेलाको राजनीति र अहिलेको राजनीतिमा धेरै धार परिवर्तन भैसकेको छ। तरपनि, देश छाड्ने युवाहरुको कु्नै कमी भएको छैन्।

दिनप्रतिदिन मनभरि राजनीतिक चर्को पराकाष्ठताको परिणामका कारण मनभित्र कुण्ठा वोकेर परदेशिने धेरै तिनै युवाहरुमध्येको एक युवा कलाकार मनिषकुमार श्रेष्ठ पनि हुन।

Manish Kumar Shrestha 31665716340.jpgतिनै मनिषकुमार श्रेष्ठले वि सं २०४६ सालको जनआन्दोलनदेखि प्रत्येक दश बर्षमा भएका धेरै आन्दोलनमा ज्यानलाई बाजी लगाएर होम्मिएका थिए।

परिणाम केवल पिडा अनि राजनीतिक प्रतिशोध तथा मनभरिको कुण्ठा वोकेर परदेशिनुको विकल्प नपाएको त्यो अवस्थावाट आजको अवस्थासम्म आइपुग्दा पनि त्यही समस्याले जेलिएको नेपालको अवस्थालाई लघु चलचित्र श्राद्धवाट पर्दाफास गर्ने कार्य उनै कलाकार मनिषकुमार श्रेष्ठवाट भएको छ।

ममतामयी आमा र प्रेरणादायी पिताको बार्षिक श्राद्धका लागि बेलायतवाट नेपाल आएको बेला त्यही राजनीतिक परिवेशलाई टुलुटुलु हेरेर नियालिरहने आम नेपालीको मनभित्रको कुण्ठालाई लघुचलचित्र श्राद्ध मार्फत मनोवाद गर्ने कार्य भएको छ।

देवकुमार श्रेष्ठको निर्देशन रहेको यस लघु चलचित्रमा छाँयाकन भेष महर्जन , सम्पादन अमर चित्रकार, संगीत बीरेन शाक्य, मेकअप राजु याकचा, रेनु श्रेष्ठ, निर्माता अनु श्रेष्ठ छन्।

लेखक अभिनेता मनिषकुमार श्रेष्ठकै रहेको छ । अभिनेता श्रेष्ठको मनोवादमय अभिनय बेजोड छ ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  २३:५२
##manishkumarshrestha #shraddha
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्