Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • भारतीय अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानी विदेशी गिरोहसँग 
भारतीय अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानी विदेशी गिरोहसँग 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस २, २०७९

ललितपुर। विश्वविख्यात भारतीय अभिनेत्री ऐश्वर्या रायको नक्कली पासपोर्ट अर्थात राहदानी विदेशी गिरोहसंग भएको खुलासा भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार, विदेशी गिरोहसँग भारतीय अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानी रहेको खुलासा भएको हो।

नोएडा प्रहरी र साइबर सेलले नाइजेरियन गिरोहका ३ जना सदस्यलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट ऐश्वर्याको नक्कली राहदानी बरामद गरेको हो ।

अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट १३ लाख अमेरिकी डलर र १० हजार ५ सय पाउण्ड बरामद गरेको छ। उनीहरुले ऐश्वर्याको नक्कली राहदानी किन प्रयोग गरे भन्ने बारेमा भने प्रहरीले सोधपुछ गरिरहेको छ ।

Aishwarya 31671288346.jpgप्रहरीका अनुसार गिरोहका सदस्यहरूले कम्पनीका प्रतिनिधि भएको भन्दै महँगो मूल्यमा जडीबुटी बेच्चे गरेका थिए। यो नाइजेरियाली गिरोहले लामो समयदेखि वैवाहिक साइट र डेटिङ एप्स मार्फत मानिसहरूलाई लक्षित गर्दै आएको थियो ।

यसबाहेक अपराधिले सेनाका एक सेवानिवृत्त कर्णेलसँग समेत १ करोड ८१ लाख भारतीय रुपैयाँ ठगी गरेका छन् । त्यसपछि कर्णेलले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेर गिरोहको पर्दाफास भएको हो ।

प्रहरी अधिकारी अभिषेक वर्माका अनुसार नाइजेरियाली अपराधिहरूले आफूलाई इके उफेरेमुक्वे, एडविन कोलिन्स र ओकोलोई डेमियनको रूपमा चिनाएका छन् । तिनै जनालाई ग्रेटर नोएडाबाट प्रहरीले पक्राउ गरेको हो ।

उक्त गिरोहले एबोट फार्मास्युटिकल्स कम्पनी लगायतका अन्य कम्पनीको मालिक भनेर लाखौं रुपैयाँ लुट्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको समाचारमा उल्लेख गरिएको छ ।

पक्राउ परेका तिनै जनासँग भिसा र राहदानी समेत नभएको प्रहरीले बताएको छ । ३ जना सदस्यबाट ऐश्वर्याको राहदानी बाहेक ६ वटा फोन, ११ वटा सिम, ल्यापटप, पेन ड्राइभ र ३ वटा कार समेत प्रहरीले बरामद गरेको छ ।

यद्यपी अभिनेत्री ऐश्वर्याको राहदानीबाट यी ठगहरूले के अपराध गरेका छन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्