Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • विशिष्ट कलाकर्मी पवन जोशीलाई विशिष्ट सम्मान
विशिष्ट कलाकर्मी पवन जोशीलाई विशिष्ट सम्मान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ९, २०७९

ललितपुर । नेपालभाषाको पहिलो सर्वाधिक अवार्ड प्रदान गरिने नेपालभाषा दोश्रो स्टार म्युजिक भिडियो अवार्ड २०२२ मा विशिष्ट कलाकार तथा निर्देशक एवम् गीतकार पवन जोशीका गीत रचना र निर्देशित भिडियोमा तीन दर्जनभन्दा बढी कलाकर्मी सर्जकहरु सर्वोत्कृष्ट १० मनोनयनमा पर्न सफल भएको छ ।

आयोजक संसार क्रियशन नेपालका लागि अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनव्दारा जारी सर्वोत्कृष्ट १० मनोनयनमा जोशीका रचना तथा निर्देशनका भिडियोका सर्जकहरु परेको हो ।

Pawan Joshi 21671874972.jpg

आफ्ना सिर्जनाका सर्जकहरु एक पछि अर्को गरेर तीन दर्जनभन्दा कलाकर्मी सर्जकहरु सर्वोत्कृष्ट १० मनोनयनमा आउदा अत्यन्त खुशी लागेको प्रतिक्रिया विशिष्ट कलाकर्मी जोशीको छ ।

नेपाली कला क्षेत्रमा निरन्तर ५१ बर्ष विशिष्ट योगदानको कदर स्वरुप आयोजक संसार क्रियशन नेपालले विशिष्ट कलाकर्मी जोशीलाई यो बर्ष पहिलो पटक स्थापित संसार तेज स्मारक कला सम्मानवाट सम्मानित गर्ने घोषणा गरेको छ ।

जसवाट पनि निक्कै हौसिएका विशिष्ट कलाकर्मी जोशी यसअघि विसं २०६६ सालमा नेपालभाषाको चलचित्र बांलाः मयजुवाट चलचित्र विकास वोर्डवाट प्रदान गरिएको सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र निर्देशन अवार्डवाट पनि सम्मानित बनिसकेका छन् ।

कम समयमा ७२ वटा गीतको रचना गरेर कीर्तिमान कायम गरिसकेका जोशीले हालसम्म १ सय गीतका भिडियोको निर्देशन गरिसकेका छन्। बसन्त ऋतु, धकी दुने लगायतका चलचित्रको पनि निर्देशन गरिसकेका छन् ।

विसं २०२७ सालवाट कला यात्रा शुरु गरेका विशिष्ट कलाकर्मी जोशीले डबलीको रंग यात्रावाट अभिनयको शुरुवात गरेर हालसम्म पच्चीसवटा भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।

साना पर्दाका दर्जनौ चलचित्रमा अभिनय गरेका जोशी नेपाली कला क्षेत्रका विशिष्ट सर्जक हुन् ।

 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्