Top Navigation
Main Navigation
बुधबार, फागुन २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, फागुन २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • ब्लक बस्टर नायिका अनिता केसीको नजरमा कैदीको पत्र बेजोड
ब्लक बस्टर नायिका अनिता केसीको नजरमा कैदीको पत्र बेजोड
श्याम स्मृत
श्याम स्मृत बुधबार, वैशाख २०, २०८०

काठमाडौं। नेपाली चलचित्र उद्योगमा कुनैबेला ब्लक बस्टर फिल्म दिन सफल नायिका अनिता केसीले धेरै बर्षपछि फिल्म हलमा गएर चलचित्र हेरेकी छन् ।

विसं.२०७२ साल बैशाख १० गते नेपालमा महाभूकम्प गएयता थलिएको नेपाली चलचित्र उद्योगमा आश गरिएको चलचित्र कैदीको पत्र हेर्न नायिका केसी हलसम्म पुगेकी हुन्।

नेपाल वाहिर प्रवास बेलायतवाट निर्माण भएको चलचित्र कैदीको पत्र बुधवार हेरेपछि प्रतिक्रिया दिदै नायिका केसीले चलचित्र कैदीको पत्र "अमेजिङ फिल्म" भएको बताइन् ।

Anita KC 11683132013.jpgफरक कथावस्तुमा फरक परिवेशमा नेपाली फिल्ममा शुरुका ३५ प्रतिशत त अंग्रेजी भाषा मात्र भएको गजबको चलचित्र भएको आफूले पाएको नायिका केसीको भनाई रह्यो।

यसप्रकारको नेपाली फिल्म हालसम्म नहेरेको बताउदै यस चलचित्रका निर्देशक सनम कुमार बैरागले चलचित्र कैदीको पत्रलाई अब्बल बनाउन ठूलो मेहनत गरेको प्रतिक्रिया पनि नायिका केसीको छ ।

बेलायतवासी नयाँ कलाकारहरुवाट बेजोड अभिनय गराउन सफल चलचित्र कैदीको पत्रको त्यस्तो खासै नराम्रो पक्ष नभएको तथा सवै पक्ष बेजोड नै भएको बताउने नायिका केसीले चलचित्र कैदीको पत्रको ३५ प्रतिशत भाषा अंग्रेजी भएको स्थानमा नेपाली सबटाइल राख्नुपर्ने सल्लाह तथा सुझाव भएको बताइन् ।

त्यस सल्लाह तथा सुझावलाई निर्देशक बैरागले तत्काल स्वीकार गर्दै चाँडै नै सबटाइटलिङ गर्ने भनेका छन्।

Anita KC 21683132015.jpg

बेलायतका ख्यातिप्राप्त नेपाली साहित्यकार ईश्वर मानन्धरको अमर कृति कैदीको पत्रमा आधारित चलचित्र कैदीको पत्रमा  एक युवक, उसको वरपर संवन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ।

प्रेम र रोमान्सको कथामा बनेको चलचित्रले जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको। चलचित्र कैदीको पत्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै लेखेका हुन् । 

Kaidiko patra1683132017.jpgचलचित्र कैदीको पत्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २२:२२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
  • नंः २ रुकुमपूर्वबाट प्रचण्डको ऐतिहासिक जित, पाँचौँ पटक प्रतिनिधिसभामा
  • नंः ३ कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
  • नंः ४ नेकपाकाे सात स्थानमा अग्रता
  • नंः ५ बालेन्द्र शाह र रवि लामिछानेले कहाँ कहाँबाट मतदान गर्दैछ ?
विचार
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा NamiNews- नामीन्यूज
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्