Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • समरमा मिसेस शिलाष्मा हमालको ट्याटु सुन्दरता
समरमा मिसेस शिलाष्मा हमालको ट्याटु सुन्दरता
श्याम स्मृत
श्याम स्मृत बुधबार, वैशाख २०, २०८०

काठमाडौं। मिसेस नेपाल टुरिज्म तथा Mrs. Tourishm World 2020 विजेता एवम् अब्बल अभिनेत्री समेत रहेकी शिलाष्मा हमाल यो समरमा आम मानिस जस्तै खुलेकी छन्।

हरेक बर्षको समरमा फरक शैलीमा प्रस्तुत हुदैआएकी Mrs. Tourishm World हमाल यो बर्ष भने, अघिल्ला बर्षहरुमा भन्दा अझ बेग्लै रुपमा खुलेकी छन्।

सुन्दरताको प्रतिमूर्ति नै मानिएकी मिसेस हमालले आफूलाई यो बर्ष ट्याटु सुन्दरीको रुपमा प्रस्तुत गरेकी छन्। छातिमा ट्याटु खोपाएर शारीरिक सुन्दरतामा थप चाँद थप्ने कार्य मिसेस हमालवाट भएको हो।

Shilashma Hamal 11683134400.jpg

एकातिर चर्को घामले बाहिर निस्कनै मुस्किल हुन्छ। अर्कातिर गर्मीबाट बच्न र ट्रेन्डी देखिनुपर्ने हुन्छ । गर्मीको फेसनमा सबैभन्दा पहिला सहजतामा ध्यान दिनुपर्छ ।

जुन पहिरन आफूलाई सहज लाग्छ त्यही छनोट गर्नुपर्ने धारणा वनाउदै आएकी मिसेस हमालको ट्याटु पछिल्लो फेसनेबल प्रस्तुति पनि हो। फेसनका अत्यन्त पारखी समेत रहेकी शिलाष्मा हमालको अनुभवमा पछिल्लो समय ८०–९० ताकाको फेसन दोहरिन थालेको छ ।

Shilashma Hamal 41683134403.jpg

फेसनमा नयाँ प्रयोग हुने भन्दा पनि पुरानोको पुनरावृत्ति हुने क्रम बढी चल्छ । अचेल बेली पाइन्ट लगाउने चलन छ । प्रिन्टेड सर्ट, बेली पाइन्टको फेसन पुनः दोहोरिएको छ । त्यस्तै ट्याटु सुन्दरता पनि पुरानै पिता–पूर्खाको फेसन हो।

पुरातन युगमा ट्याटु खोपाउनाले स्वर्गमा बेचेर खान पाइने भन्ने धारणावाट पिता–पूर्खाका समयमा ट्याटु खोपाउने प्रचलन रहेको थियो। त्यो प्रचलन हाल आएर फेसनको रुपमा विकास भएको भनाइ पनि मिसेस हमालको छ।

Shilashma Hamal 21683134400.jpg

समर फेसनमा सबैभन्दा उपयोगी सेतो रंग हो । यो मौसमको सदाबहार रंग हो । गाढा रंग गर्मीका लागि उपयुक्त हुँदैन । यसले झन् गर्मी महसुस गराउँछ । सेतो रंगका पहिरन लगाउँदा शीतल महसुस हुन्छ ।

सूर्यको परावैजनी किरणलाई परिवर्तित गर्ने भएकाले यो रंगको पहिरनको छनोट राम्रो हुने खुलासा पनि अभिनेत्री हमालले गरेकी छन्। उनका अनुसार, पूरै सेतो पहिरन मन नपराउनेहरूले सेतोसँग पिंक, एक्वा, लेमन एल्लोको संयोजन मिलाएर लगाउन सक्छन ।

यो मौसममा कालो, बैजनी, नीलो, रातो, हरियो रंगको साटो हल्का रंगको पहिरन छनोट गर्नुपर्छ । हल्का रंगले शीतल अनुभव गराउँछ।

स्ट्रबेरी आइस, गुलाबी रंगको सेड्स, पहेंलो र हरियो रंगको हल्का पेस्टल सेड्सको पहिरनले आकर्षक र प्रभावशाली देखाउँछ । त्यस्तै, क्रिम, एक्वा, सी ग्रिनजस्ता रंगले गर्मीमा राहत दिन्छन्।

Shilashma Hamal 51683134405.jpg

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २३:०१
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्