Top Navigation
Main Navigation
शुक्रबार, वैशाख १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • नायकमा जमेका सुरेन्द्रको टर्निङ प्वाइन्ट
नायकमा जमेका सुरेन्द्रको टर्निङ प्वाइन्ट
श्याम स्मृत
श्याम स्मृत शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं। दुई दशकअघि नेपाली कथानक चलचित्र ज्वालामा पासिङ सटमा देखिएका मध्यपुर थिमि नगरपालिका वडा नंबर ४ दथुटोलका कलाकार सुरेन्द्र श्रेष्ठलाई कलाकारिताको मोह त्यतिबेला पनि खासै जागेको थिएन।

ललितपुरका कलाकार महेश श्रेष्ठको प्रेरणावाट कला र कलाकारितामा जम्न उत्प्रेरणा पाएपछि कम्मर कसेर लागेका सुरेन्द्रले प्रारम्भमा नेपाली चलचित्र तथा नेपाली गीतका म्युजिक भिडियोहरुमा नायक होइन, खलनायकवाट कलाकारिता शुरु गरेका थिए।

Surendra Shrestha 41683911591.jpg

हिम आँधी, बहिदार बाबु, बज्र संकल्प, निलकमल, सम्झौता जस्ता चलचित्र तथा सिरियलहरुमा अभिनय गरेर साइलेन्ट मुडमा रहेका सुरेन्द्रलाई खलनायकवाट नायक वनाउने युगिन निर्देशकको नाम पवन जोशी हो।

Surendra Shrestha 31683911592.jpg

पवन जोशीको निर्देशनमा निर्मित नेपालभाषाको म्युजिक भिडियो दागबतीमा पहिलो पल्ट नायकको भूमिकामा ब्रेकपाएपछि नायकमा जमेका कलाकार सुरेन्द्र श्रेष्ठको कलाकारितामा नयाँ आयाम थपेको हो। जसलाई कलाकार श्रेष्ठले आफ्नो टर्निङ प्वाइन्ट भन्न चुकेन।

Surendra Shrestha 51683911592.jpg

यद्यपि, नेपालभाषमा नै निर्मित च्वपु फैं,धुँवल, धौंबजी,तपलय लगायतका चलचित्रहरुमा खलपात्रकै भूमिका निर्वाह गरेर साइलेन्ट किलर कलाकार बनेका उनको भाषामा कलाकार भएपछि हरेक भूमिकामा स्वभाविकता दिनसक्नु पर्दछ। यही नै कलाकारको सही कलाकारिता हो। 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २२:५५
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
  • नंः २ लोकतन्त्रको यात्रा र यथार्थ
  • नंः ३ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः ४ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ५ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
विचार
पहिलो माया अमर माया
पहिलो माया अमर माया दीपक विवश आँशु
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास NamiNews- नामीन्यूज
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्