Top Navigation
  • Contact
Main Navigation
शनिबार, असार ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, असार ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • संगीता पौडे्लको बुलन्द आवाज-जाडो भए पछ्यौरी तान
संगीता पौडे्लको बुलन्द आवाज-जाडो भए पछ्यौरी तान
श्याम स्मृत
श्याम स्मृत आइतबार, वैशाख ३१, २०८०

काठमाडौं। लोकगीत तथा लोकदोहरी नेपाली लोक संस्कृति हो। यो नेपालको मौलिक संस्कृति हो। नेपालको ग्रामीण तथा हिमाली भेगलगायत सहरी क्षेत्रमा समेत लोकगीत नसुन्ने कोही छैनन् ।

अहिले विदेशमा पनि लोक गीत–संगीतको ठूलो माग छ । वैदेशिक रोजगारीमा जानेहरू प्रायः ग्रामीण भेगकै हुन्छन् जसलाई लोकभाका नै मन पर्छ। नेपालमा पप र्याप सुन्नेहरू पनि लोक संगीतका प्रशंसक छन् । जसमा नेपाली मन तथा परिवेश गुञ्जिएको हुन्छ।

Sangita Poudel 11684074326.jpgयिनै नेपाली मनको अनि नेपाली माटोको लोक गीत तथा लोकदोहरीलाई मूलधारको सांगीतिक कर्म गर्दै आएकी बुलन्द गायिका संगीता पौडे्लको पछिल्लो लोकभाकामय जाडो भए पछ्यौरी तान बोलको लोकदोहरीको भिडियो सार्वजनिक भएको छ।

युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको  जाडो भए पछ्यौरी तानमा गायिका संगीता पौडे्लको मौलिक लोकगायन मात्र नभइकन मौलिक लोक संगीत पनि हो। यस गीतमा अर्जुन सेञ्चुरी आभासको लोकभाका रहेको छ।

निशान बाँनियाको निर्देशन रहेको भिडियोमा लोमस शर्मा,आयुष्मा कार्की देखि तेजेन्द्र गौतम, अनामिका कार्की, विक्रम नेपाली,फरिता खड्कासम्मको बेजोड अभिनय छ।

Sangita Poudel 21684074327.jpg

विसं.२०७१ सालदेखि लोकगीत तथा लोकदोहरी गायनमा आवाज बुलन्द गर्दैआएकी गायिका संगीता पौडे्लले हालसम्म दर्जनौ लोकगीत तथा लोकदोहरी गाइसकेकी छन्।

यसअवधिमा लोकगीत तथा लोकदोहरी गायनका बुलन्द गायकहरु पशुपति शर्मादेखि बद्री पंगेनीसम्मसंग युगल गीत गाइसकेकी उनी गायिका मात्र नभइकन प्रखर संगीतकार पनि हुन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ४ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ५ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
विचार
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्