Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • स्वतन्त्र संसार महर्जनको नयाँ सोच अनि खोज अनुरुप अनुपम कार्यक्रम
स्वतन्त्र संसार महर्जनको नयाँ सोच अनि खोज अनुरुप अनुपम कार्यक्रम
श्याम स्मृत
श्याम स्मृत शनिबार, असार ९, २०८०

ललितपुर । चुप लागेर बस्नै नसक्ने विलक्षण प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनले शनिवार बहुआयामिक नयाँ कार्य गरेका छन्। खोकनाको कार्यविनायक स्थित खोकना पार्टी भेन्युमा आयोजित भव्य कार्यक्रममा नयाँ सोच अनि खोज अनुरुप अनुपम कार्यक्रम कलाकार महर्जनवाट भएको हो।

Swatantra News 41687626575.jpg

कलाकार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार्स अनलाइन टेलिभिजनको आयोजनामा भएको संसार्स अनलाइन सिङ्गिङ स्टार २०२०–०२१ को फाइनलिष्टको अफिसियल सङ ह्याण्डओभर प्रोग्राम नामवाट कार्यक्रम भएतापनि बहुआयामिक कार्यक्रम नै संपन्न गर्न र गराउन कलाकार महर्जनलाई सफलता मिलेको छ।

Swatantra News 11687626571.jpg

शारीरिक रुपमा कठिनाइ देखिएका कलाकार महर्जनको आत्मबल तथा आँट अनि धैर्य र लगनशीलताको परिणाममा संसार्स अनलाइन टेलिभिजन परिवारको पूर्ण सहयोग तथा साथले कार्यक्रममा सफलता मिलेको हो। फाइनलिष्टहरुलाई  अफिसियल सङ ह्याण्डओभर गर्नुको अलावा कलाकार राजु महर्जन जुजुको कविता संग्रहको विमोचन, नेवाःसुपरस्टारहरुलाई सम्मान तथा नेवाःआइडलको पनि सम्मान लगायत गीतकार आनन्दरत्न बज्राचार्यको गीत तथा युगिन अभिनेता पवन जोशीको निर्देशनमा निर्मित राजमति मखु जि बोलको गीतको भिडियो रिलिज गरिएको थियो।

Swatantra News 51687626575.jpg

कार्यक्रममा नेपाली साहित्य र चलचित्रका अनुपम नक्षत्र प्रकाश सायमीको प्रमुख आतिथ्यता तथा नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर लगायतको आतिथ्यता रहेको थियो । नयाँ प्रतिभाको खोजी तथा अग्रजको सम्मान गर्ने कलाकार महर्जनको सोच तथा खोजवाट निरन्तर यस्ता बहुआयमिक कार्य हुदैआएको छ। निकट भविष्यमा पनि यस्ता कार्यक्रमहरु निरन्तर गर्दैजाने प्रतिबद्धता पनि कलाकार महर्जनले व्यक्त गरेका छन्।

Swatantra News 71687626577.jpg

Swatantra News 31687626572.jpg

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्