Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • विलक्षण प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनलाई हर्ट अटेक
विलक्षण प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनलाई हर्ट अटेक
श्याम स्मृत
श्याम स्मृत मंगलबार, असार १२, २०८०

काठमाडौ। आँट, धैर्य र साहसका प्रतिक विलक्षण प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन विरामी परेका छन्। कलाकार महर्जन एकाएक सोमवार छातिमा असहज भएपछि राति नै काठमाडौंको बाँसबारीस्थित गंगालाल मुटुरोग अस्पतालमा भर्ना भएका हुन्।

गंगालाल मुटुरोग अस्पतालले तत्काल कलाकार महर्जनलाई हर्ट अटेक भएको डाइगोनिसिक गरेपछि तुरुन्तै त्यसको उपचार गरिएको थियो। जसको कारण कलाकार महर्जनलाई केही सहज र आराम मिलेको पारिवारिक स्रोतले जनाएको छ।

केही दिन गंगालाल मुटुरोग अस्पतालमा नै बसेर पूर्णरुपमा स्वास्थ्यलाभ भएपछि घर फर्कने बताउने कलाकार महर्जनको पूर्ण स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुग्ने तथा सामाजिक सञ्जाल फेसबुक मार्फत कामना गर्नेहरुको भीड लागेको छ।

नेपालमा कसैले नगरेको सर्वाधिक लामो तथा धेरै अवार्ड भएको अवार्ड अनि सम्मान कार्यक्रम गरेर नेपालभाषा क्षेत्रमा अतुलनीय योगदान दिदैआएका कलाकार महर्जन चुप लागेर बस्दै नबस्ने विलक्षण प्रतिभाका कलाकारका रुपमा चिनिन्छ।

दर्जनौ दर्जन नेपाली चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेर बेग्लै इमेज राखेका कलाकार महर्जनले एकदशक यता नेपालभाषा क्षेत्रमा विभिन्न माध्यमवाट विशिष्ट योगदान दिँदै आएका छन्।

कलाकारिताको क्रममा डाँफेचरी नै मानिएका कलाकार महर्जन  फाइट दृश्य दिने क्रममा मेरुदण्डमा चोट लाग्न पुगेपछि स्पाइनल कर्ड इन्ज्वरी भएको थियो ।

त्यसपछि शारीरिक रुपमा विगत सात बर्षदेखि समस्या खेप्दैआएका कलाकार महर्जनले त्यसलाई समस्याको रुपमा नलिइकन कलाकारिता तथा भाषाको क्षेत्रमा अनवरत कार्यरत रहदैआएका थिए ।

शनिवार मात्र खोकनामा भएको भव्य कार्यक्रममा कलाकार महर्जनले यसलाई निरन्तरता दिदैजाने बताएका थिए । हारलाई पनि विजयका रुपमा लिँदैआएका कलाकार महर्जन सवैका लागि प्रेरणाको बलियो स्रोत पनि हुन्।

swatantra sick 11687863233.jpg

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:५६
##swatantrasansar
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्