Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मोडल मिना लामाको मेहनत
मोडल मिना लामाको मेहनत
श्याम स्मृत
श्याम स्मृत सोमबार, साउन १, २०८०

काठमाडौं । नेपाली समसामयिक मोडलिङ तथा चलचित्रमा फरक सोच र शैलीवाट अग्रता दिदैआएकी नायिका तथा मोडल मिना लामाको कलाकारिताले क्रमिक रुपमा उचाई पाउंदै गएको छ।

बाउको सपना र आमाको मेहनतले कलाकार तथा मोडल बनेकी मिना लामाको चाहना र सपनाले कलाकारितामा उचाई पाउंदै गएको हो।

 एक पछि अर्को म्युजिक भिडियो तथा साना–ठूला चलचित्रमा काम गर्ने मौका पाउंदैगएको नायिका तथा मोडल लामाले आज साउन १ गतेको दिनमा आफ्नो जन्मदिनको अवसरमा वताएकी छन्।

साउन १ गते जन्मेकी मिना लामाको सपना मातृभूभि नेपालमा नै बसेर ह्याप्पी बर्थ–डे मनाउने सोच थियो। तर, यो बर्ष त्यो मौका जुरेन। केही महिना अघि मात्र कामको सिलसिलामा जर्मन पुगेकी उनले त्यहीवाट नेपालमा रहेका आफ्ना इष्टमित्र सवैलाई मिस्ड गरिरहेकी छु भनेकी छन्।

चाँडै नै नेपाल फर्केर एक पछि अर्को म्युजिक भिडियो र चलचित्र खेल्ने वताएकी मिना लामाको पछिल्लो म्युजिक भिडियोअजय स्याङतान निर्देशित "तिम्रो साथ मेरो हात" हो। जसमा उनीसंग सागर घिसिङसंगको युगल अभिनय छ। जसवाट उनको अभिनयको व्यापक चर्चा पाएको थियो।

बुलन्द अभिनय तथा बेजोड नृत्य गर्नमा माहिर कलाकार मिना लामाको विशेषता नै हो । यस विशेषता वोकेकी मिना लामाले यसअघि विभिन्न डान्स कार्यक्रमहरुमा पनि कुशलता प्रदर्शन गरिसकेकी छन्।

त्यसको अलावा दशैं–तिहार संवन्धी यथार्थपरक एक गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन्। यसवीचमा विभिन्न म्युजिक भिडियो तथा फिल्मवाट पनि मिना लामालाई अफर आइरहेको छ। समय मिलाएर काम गर्दैजाने उनले वताएकी छन्।

Mina Lama 31689593528.jpg


 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:०३
##model
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्