Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मनछुने म्युजिक भिडियो विश्वव्यापी सार्वजनिक
मनछुने म्युजिक भिडियो विश्वव्यापी सार्वजनिक
श्याम स्मृत
श्याम स्मृत शुक्रबार, साउन ५, २०८०

ललितपुर। संसार्स अनलाईन टिभीका लागि मिना शाक्यद्वारा निर्मित नेपालभाषाको म्युजिक भिडियो “ख्वबि त्याय् कयास्‘” र “वनेवा वनेवा झिपि।” दुईवटा भिडियो एकसाथ ऐतिहासिक नगरी ललितपुरको पुल्चोकवाट विश्वव्यापी प्रिमियर भएको छ।

नेपालभाषा एकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यता तथा संसार्स अनलाइन टिभीका अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनको सभापतित्वमा दुवै म्युजिक भिडियोको विश्वव्यापी प्रिमियर भएको हो। 

“ख्वबि त्याय् कयाः‘ बोलको गीत भने अनिक शाक्यको रचनामा वरिष्ठ संगीतकार अमरराज राजोपाध्यायले संगीत गरेका हुन्। संगीत संयोजन भुपेन्द्र बज्राचार्यले गरेका छन् भने रेकर्डिष्टको भूमिकामा फिरोज बज्राचार्यलाई देखिने छन्।

गायक रबिन्द्रवीर शाक्यको स्वर रहेको गीतको म्युजिक भिडियोको छायाँकन,सम्पादन तथा कलारिंगको जिम्मा भने अमर चित्रकारले लिएका हुन्। भेष महर्जनको सह-निर्देशनमा परिकल्पना, श्रृंगार तथा निर्देशनको कार्य बलिउडदेखि कलिउडसम्म संघर्षरत निर्देशक सनमकुमार घायलले गरेको छन् ।

भिडियोमा प्रकाश श्रेष्ठ, रितु श्रेष्ठ र ईश्वर श्रेष्ठको प्रमुख अभिनय रहेको छ। त्यस्तै, सह-कलाकारहरु प्रेम महर्जन, शोभा अवाले, मीना शाक्य, सिद्धार्थ शाक्य र धर्म शाक्य लगायतको अभिनय पनि छ।

WANEWA-WANEWA-THUM-11689954219.jpg
राजेश शाक्यको सहयोगमा अर्को “वनेवा वनेवा झिपि‘।” बोलको गीत भजन भिडियोको रुपमा बनेकोछ । विद्या भुषण अज्रचार्यको रचनामा वरिष्ठ संगीतकार अमरराज राजोपाध्यायले नै संगीत गरेका हुन् ।

स्वर पनि गायक रबिन्द्रवीर शाक्यको रहेको छ अनि संगीत संयोजन,रेकर्डिष्टको काम फिरोज बज्राचार्यले गरेका छन् भने भिडियो सम्पादन दिगन्त शाक्यले गरेका छन् ।

यी दुवै म्युजिक भिडियोहरु संसार्स अनलाइन टिभीको आधिकारिक युट्युब च्यानलबाट विश्वव्यापी सार्वजनिक भएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्