Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • संसारको जुन ठाउँमा भएपनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
संसारको जुन ठाउँमा भएपनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ ३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जहाँ भएपनि नेपाली मन, भाव, संस्कृति, र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएको छ।

इन्ट्रा फाउण्डेशनले आयोजना गरेको भ्वाइस युनिभर्स र डान्स युनिभर्सको ग्राण्ड फिनाले कार्यक्रमलाई सम्वोधन गर्दै उनले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो चोटी प्रधानकन्त्रीको हैसियतले अगाडी बढाउन सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेको हो ।

प्रधानमन्त्री दाहालले भने, “ग्राण्ड फिनाले कार्यक्रमले आज एउटा बलियो सन्देश विश्वभरी सम्प्रेशित भएको छ, एउटा ठूलो सन्देश गएको छ, अभियानको सुरुवात कर्ता हुनुको नाताले हामी सम्पूर्ण नेपालीहरु पनि अभियानमा संलग्न सबैप्रति साचिकै हृदयदेखि आभार व्यक्त गर्न पनि चाहन्छौँ ।” ग्राण्ड फिनाले कार्यक्रम साच्चिकै गर्व गर्न लाएक रहेको र कलाकारहरुले अदिप्दीय कला प्रदर्शन गरेको उनको भनाइ छ ।

“जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनसित हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसहरुलाई जोड्छ, एकतालाई सुध्रृण गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रुपमा स्थापित गर्छ यो ग्राण्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ।” कार्यक्रमले संसार भरी रहेको नेपालीहरुलाई भावनात्मक रुपले, सांस्कृतिक रुपले, संवेदनाको हिसावले इतिहासको रुपले एक ठाउँमा जोडेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसारको जुन कुनामा भएपनि नेपाली कला, भाषा, साहित्य र संस्कृतिलाई अगाडी बढाउनुपर्नेमा जोड दिए।

परराष्ट्रमन्त्री एनपी साउतले नेपाली कला संस्कृतिको संरक्षणमा जोड दिएका थिए भने सिक्मिम सरकार भारतका कृषि तथा बागमनीमन्त्री लोकनाथ शर्माले संसारका मानिसहरुलाई कला र संस्कृतिको माध्यमबाट एकै ठाउँमा जोड्ने काम गरेको बताएका थिए।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:२४
##pushpakamaldahal #prachanda
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्