Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • स्वभाविक अभिनयका धनी नायक सुरेन्द्र श्रेष्ठको अभिनयमा देउता सार्वजनिक
स्वभाविक अभिनयका धनी नायक सुरेन्द्र श्रेष्ठको अभिनयमा देउता सार्वजनिक
श्याम स्मृत
श्याम स्मृत बुधबार, भदौ १३, २०८०

 काठमाडौ । स्वभाविक अभिनयका धनी नायक सु्रेन्द्र श्रेष्ठव्दारा अभिनित म्युजिक भिडियो तथा चलचित्र मैदानमा सामाजिक यथार्थ परक नेपाली म्युजिक भिडियो “आज मैले देउता खोजें....“ गीत विश्वव्यापी सार्वजनिक भएको छ ।

भाद्र १२ गते मंगलवारका दिन संसार्स अनलाइन टेलिभिजनवाट “आज मैले देउता खोजें....“ गीत विश्वव्यापी सार्वजनिक भएको हो।

गत भाद्र ९ गते शनिवार भगवान बुद्धको धार्मिक स्थल स्वयम्भु मन्दिर परिसरमा मार्मिक एकल बुद्ध भजन गीतको सुटिङ सम्पन्न गरेको थियो।

उक्त नयाँ गीतमा प्राध्यापक श्रीमिला सुवालले गीत रचना तथा बरिष्ठ संगीतकार अनिल तुलाधरको संगीत रहेको छ। त्यस्तै, म्युजिक एरेन्ज तथा गायन गायक राजेन्द्र शाक्यको छ । गीतमा  मिक्सिङ, माष्टरिङ विजय मास्कीले गरेका हुन्।

Page No.8-Surendra Shrestha News 21693367596.jpg

युगिन लेखक तथा निर्देशक पवन जोशीको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा  छांयाकार राजेश शाक्यको छायांकन, सम्पादन र कलरिङ रहेको छ। श्रृंगार सुरक्षा श्रेष्ठले गरेकी थिइन्।

आज मैले देउता खोजें... गीतमा दर्जनौ कलाकारहरुको जिवन्त अभिनय रहेको छ भने  स्वाभाविक अभिनयका धनी नायक सुरेन्द्र श्रेष्ठको नयाँ नौलो भुमिकामा जोडदार अभिनय  छ।  

Page No.8-Surendra Shrestha News 31693367623.jpg


नायक सुरेन्द्र श्रेष्ठको अभिनयमा हस्तेमा हांईसे गर्ने कलाकारहरुमा रुक्साना महर्जन, साक्षी सुवाल, प्रशान्त कुमार शाह, गौतम सिद्धि बज्राचार्य, श्रीमिला सुवाल, जयलक्ष्मी सिद्धि बज्राचार्य, पुर्ण महर्जन, अनिता शाक्य र रञ्जना जोशीको पनि अभिनय छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्