Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • स्वर परीक्षामा १ सय २१ जना उत्तिर्ण–बादशाहवाट प्रमाणपत्र वितरण
स्वर परीक्षामा १ सय २१ जना उत्तिर्ण–बादशाहवाट प्रमाणपत्र वितरण
श्याम स्मृत
श्याम स्मृत शनिबार, भदौ १६, २०८०

काठमाडौँ। नेपालको पहिलो र एकमात्र सरकारी रेडियो प्रसारण संस्था रेडियो नेपालमा यो बर्ष स्वर परीक्षामा १ सय २१ जना उत्तिर्ण भएका छन्। रेडियो नेपालले सञ्चालन गरेको स्वर परीक्षामा २ सय १७ जना मध्ये उर्तिण भएका १ सय २१ उत्तिर्ण भएका हुन्।

Sita Ram Pokhrel 91693672461.jpg

२०७९ साल फागुन महिनामा लिइएको विभिन्न विद्याको स्वर परीक्षामा उर्तिण भएका १ सय २१ कलाकारहरूलाई रेडियो नेपालले विशेष कार्यक्रम गरेर प्रमाण पत्र प्रदान गरिएको छ। स्वर परीक्षामा लोकगीत तर्फ ७३ जना, आधुनिक गीत तर्फ ३८, वाद्यवादन तर्फ ७ जना र भजन तर्फ ३ कलाकार उर्तिण भएका छन् ।

Sita Ram Pokhrel 71693672460.jpg

Sita Ram Pokhrel 61693672460.jpg

Sita Ram Pokhrel 41693672459.jpg

Sita Ram Pokhrel 51693672459.jpg

Sita Ram Pokhrel 31693672458.jpg

Sita Ram Pokhrel 21693672456.jpg

उनीहरुलाई  रेडियो नेपाल सञ्चालक समितिका सदस्य एवम् नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेलको प्रमुख आतिथ्यतामा प्रमाण–पत्र वितरण गरिएको हो। प्रमाण–पत्र वितरण कार्यक्रममा नेपाली म्युजिक भिडियोका बादशाह पोखरेलले प्रमुख अतिथिको आसनवाट स्वर परीक्षा उर्तिण गर्नु नयाँ प्रतिभाहरूका लागि सङ्गीत क्षेत्रमा प्रवेश गर्ने एक महत्वपूर्ण अवसर भएको बताए ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री,  कार्यक्रम महाशाखाका प्रमुख तारा प्रसाद बस्ती, सङ्गीत शाखा प्रमुख मनराज नकर्मी लगायतले रेडियो नेपालले विगत देखी सञ्चालन गदै आएको स्वर परीक्षाको आवश्यकता तथा महत्वको वारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा स्वर परीक्षा उर्तिण कलाकारहरू रोशनी रोकाय, रत्न परियार र राजु तामाङले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

Sita Ram Pokhrel 11693672456.jpg

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २२:२२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्