Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • म्युजिक भिडियो कलाकार संघ नेपालकाे सल्लाहकारमा सीताराम पोखरेल चयन
म्युजिक भिडियो कलाकार संघ नेपालकाे सल्लाहकारमा सीताराम पोखरेल चयन
श्याम स्मृत
श्याम स्मृत शनिबार, भदौ २३, २०८०

काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेल म्युजिक भिडियो कलाकार संघ नेपालमा सल्लाहकारमा चयन भएका छन्।

विगत ३२ बर्षदेखि प्रत्येक बर्ष आफ्नो गीतको म्युजिक भिडियो मात्र नबनाइकन आफै नायक बनेर अभिनय गरेका नेपाली म्युजिक भिडियोका बादशाह पोखरेललाई संघले सल्लाहकारमा चयन गरेको हो।

Sita Ram News 21694269031.jpg

म्युजिक भिडियो कलाकार संघ नेपालको तेश्रो अधिवेशनवाट निर्वाचित नयाँ कार्य समितिको पूर्ण बैठकले गायक पोखरेललाई सल्लाहकार पदमा चयन गरेको संघले जनाएको छ।

सम्झना बुढाथोकी अध्यक्ष रहेको संघले नेपाली हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा तिज विशेष कार्यक्रम गरेर गायक पोखरेललाई सल्लाहकार जस्तो गरिमामय पदमा चयन गरेको तथा नेपाली म्युजिक भिडियोमा ३२ बर्षदेखि निरन्तर योगदान दिएवापत विशेष सम्मान पनि प्रदान गरिएको छ।

Sita Ram News 11694269031.jpg

रेडियो नेपालको सञ्चालक समितिको सदस्य समेत रहेका गायक पोखरेल आफू निरन्तर नेपाली म्युजिक भिडियो उत्थान तथा प्रगतिको लागि अहोरात्र लागेको परिणाम स्वरुप सम्मान तथा सल्लाहकार जस्तो गरिमामय पद पाउंदा बल्ल म्युजिक भिडियोको बादशाह हुनुको स्वाद पाएको प्रतिक्रिया व्यक्त गर्छन्।

नेपालका पहिलो मिस नेपाल रुबि राणा देखि विभिन्न कालखण्डका मिस नेपालहरुलाई म्युजिक भिडियोमा नायिका बनाउने कार्यको प्रारम्भ समेत गरेका गायक पोखरेलले नेपाली म्युजिक भिडियोको धार परिवर्तन गरेर नयाँ स्वाद दिने कार्य पनि प्रत्येक बर्ष गर्दैआएका छन्।

Sita Ram News 31694269033.jpg

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्