Top Navigation
Main Navigation
शुक्रबार, वैशाख १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • बुलन्द जोडी कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको नयाँ सिनेमा हल शुभारम्भ
बुलन्द जोडी कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको नयाँ सिनेमा हल शुभारम्भ
श्याम स्मृत
श्याम स्मृत शुक्रबार, भदौ २९, २०८०

काठमाडौं । नेपाली चलचित्र उद्योगका बुलन्द जोडी कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले संचालनमा ल्याएको नयाँ सिनेमा हलको शुभारम्भ भएको छ।

काठमाडौंको नयाँ बाँनेश्वर शंखमूल स्थित ‘आइएनआई सिनेमाज्’को शुत्रवार शुभारम्भ भएको हो।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र ख्यातिप्राप्त हांस्य अभिनेता हरिवंश आचार्यले रिवन काटेर उदघाटन गरेपछि कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले सिनेमा हल शुभारम्भ भएको घोषणा गरेका थिए। 

Deepa-Deepak-Nirmal Hal 41694775925.jpg

अभिनेत्री दीपाश्री निरौलाका अनुसार, आईएनआइको व्यवस्थापन भएको सिनेमा हलमा २ पर्दा छन् । जसमा २१० र १७७ सिट क्षमता छ।

उद्घाटन कार्यक्रममा बोल्दै हल संचालक दीपकराज गिरीले नेपाली फिल्मलाई ५० प्रतिशत शेयर दिने घोषणा समेत गरे। उनले भने–‘निर्माताहरुको असन्तुष्टी शोज बाँडफाँडमा त छदै छ ।

शेयरमा पनि हो। यो बिषयमा कार्यदलले छलफल गरिरहेको छ । तर, हामी भने यो हलमा नेपाली फिल्मलाई ५०  प्रतिशत शेयर दिने घोषणा गर्दछौं।’

Deepa-Deepak-Nirmal Hal 21694775924.jpg

नेपाली फिल्मले रिलिजको पहिलो साता ५०, दोश्रो साता ४५, तेश्रो साता ४० र त्यसपछि ३५ प्रतिशत शेयर पाउँदै आएका छन्। तर, अब आइएनआई नयाँ बाँनेश्वरमा भने नेपाली फिल्म जति साता चलेपनि ५० प्रतिशत नै शेयर पाउनेछन्। 

कार्यक्रममा बोल्दै दीपकराज गिरीले नेपाली फिल्मलाई प्राथमिकता दिने बताए । उनले, निर्माताबाट हल संचालक बन्दै गर्दा आफूले बिचमा बसेर कुरा गर्नुपर्ने अवस्था आएको बताए । कार्यक्रमका प्रमुख अतिथी चन्द्र ढकाल र विशेष अतिथी हरिवंश आचार्यले हलको सफलताको शुभकामना दिए । 

 करिब १० करोड बजेटमा तयार पारिएको हलमा अत्याधुनिक प्रविधि जडान गरिएको बताइएको छ । साउन्ड सिस्टममा पनि नेपालमै पहिलो पटक नयाँ प्रविधि भित्राइएको अर्का हल संचालक निर्मल शर्माको भनाई छ।

Deepa-Deepak-Nirmal Hal 31694775925.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
  • नंः २ लोकतन्त्रको यात्रा र यथार्थ
  • नंः ३ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः ४ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ५ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
विचार
पहिलो माया अमर माया
पहिलो माया अमर माया दीपक विवश आँशु
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास NamiNews- नामीन्यूज
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्