Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सुपरस्टार परशुराम चौधरीको म्याजिक सिनेमा हलको म्याजिक
सुपरस्टार परशुराम चौधरीको म्याजिक सिनेमा हलको म्याजिक
श्याम स्मृत
श्याम स्मृत शनिबार, भदौ ३०, २०८०

काठमाडौं। थारुभाषा चलचित्रका सुपरस्टार परशुराम चौधरीको आगलागी भएर खरानी भएको सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हलको पूर्नरनिर्माण भएर शानदार प्रदर्शनमा आएको पनि दुई बर्ष पूरा भएको छ। खरानी भएको हललाई पूर्नरनिर्माण गरेर सुपरस्टार चौधरीले म्याजिक सिनेमा हल अझ राम्रो र सुविधासम्पन्न गरेर संचालनमा ल्याएको हो।

विसं.२०७८ भदौ १२ गते विजुलीको सर्ट भएर म्याजिक सिनेमा हलमा भिषण आगलागी भएर ध्वंस्त बनेपछि चलचित्रकर्मी परशुराम चौधरीलाई ठूलो बज्रपात परेको थियो। हलको भवनको मात्र बिमा भएको र सिनेमा हलको नभएको कारण बिमावाट कुनै भुक्तानी हुन नसकेपछि हारेको मन बोकेर बसेका चौधरीलाई असी कटेका बुवाआमा, पत्नी रेणु चौधरी, छोरा–बुहारी र छोरीको ढाड्स र उत्प्रेरणाले ऋणै काटेर भएपनि म्याजिक सिनेमा हलको पूर्नरनिर्माण गरेको जानकारी म्याजिक सिनेमा हलका हल मालिक परशुराम चौधरीले  दिएका छन्।

Parshu Ram Chaudhary 11694877255.jpg

विसं.२०७३ असोजमा स्थापित म्याजिक सिनेमा हल त्यो बर्षको नेपालीहरुको महान पर्व बडादशैंको पहिलो दिन घटस्थापनावाट शुभारम्भ भएको थियो । हल संचालन भएदेखि नै नेपाली चलचित्रलाई विशेष महत्व र स्थान दिएर प्रदर्शन गर्ने र गराउने कार्य गर्दैआएका सुपरस्टार परशुराम चौधरी नेपाली सिनेमा जहिले पनि हिन्दी सिनेमाको मारमा पर्ने गरेको तर्क राख्छन्।

म्याजिक सिनेमा हलमा दुईवटा हल छन्। एकमा नेपाली र अर्कोमा हिन्दी फिल्म लाग्ने गरेको छ। हिन्दी फिल्म लागेको हलमा दर्शक भरिभराउ हुने गरेको र नेपाली फिल्म लागेको हलमा मुश्किलले आठ देखि दशजनासम्म मात्र हुने गरेको कारण कहिलेकाही नेपाली चलचित्रप्रति दर्शकको घट्दो रुचिले दिक्दार लाग्ने गरेको भनाई पनि चौधरीको छ। चौधरीको म्याजिक सिनेमा हलमा यतिखेर नायिका झरना थापा निर्देशित एक भागवत् एक गीता प्रदर्शनमा छ।

Parshu Ram Chaudhary 21694877256.jpg

Parshu Ram Chaudhary 31694877258.jpg

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्