Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • राष्ट्रवादी चलचित्र काँडेतारको देशभर प्रमोशनल च्यारिटी प्रदर्शनको लहर
राष्ट्रवादी चलचित्र काँडेतारको देशभर प्रमोशनल च्यारिटी प्रदर्शनको लहर
श्याम स्मृत
श्याम स्मृत शनिबार, असोज १३, २०८०
Film Kandetar

काठमाडौं । राष्ट्रवादी नायक नवल खड्काले एक पछि अर्को राष्ट्रवादी चलचित्र निर्माण गरेका छन्। यसक्रममा देशको सिमानामा काँडेतार लगाउनु पर्ने जल्दोबल्दो मूल विषयमा राष्ट्रवादी चलचित्र काँडेतार निर्माण गरेका हुन्।

यस चलचित्र काँडेतारको सार्वजनिक प्रदर्शन आगामी फागुन २५ गतेलाई तय गरेपनि यतिखेर देशभर प्रमोशनल च्यारिटी–शो गर्ने कार्य व्यापक रुपमा भैरहेको छ।

राष्ट्रवादी निर्माता तथा गायिका सत्यकला राईका अनुसार, असार महिनावाट देशभरका २५ स्थानामा प्रमोशनल च्यारिटी–शो भएको छ। केही दिनअघि सुनसरीको झुम्का स्थित म्याजिक सिनेमा हल र मोरङको विराटचोकमा भव्य रुपमा च्यारिटी–शो भएको छ।

film-kandetar-51696048847.jpg

जसमा स्थानीय निकायका पदाधिकारी तथा बौद्धिकबर्ग लगायत सर्वसाधारणको व्यापक सहभागिता रहेको जानकारी पनि गायिका राईले दिएकी छन्।

काँडेतार अभियानका संयोजक तथा चलचित्र काँडेतारका निर्माता निर्देशक एवम् नायक नवल खड्काले नेपालऔ-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताएका छन्। जसमा आफूलाई देशवासीको अपार साथ र समर्थन अनि सहयोग रहेको पनि खड्काले बताए।

film-kandetar-31696048848.jpg

film-kandetar-41696048846.jpg

film-kandetar-21696048844.jpg

राष्ट्रवादी गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको चलचित्र काँडेतारमा नायक नवल खड्का लगायत कलाकारहरुमा गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादब, मुरलिधर, प्रेम सुब्बा,रोमियन लिम्बू लगायतको मुख्य भूमिका रहेको छ।

राष्ट्रवादी नायक खड्काले यसअघि माया बसेछ, क्रान्ति, आवाज, दशगजा र भीमदत्त जस्ता देशभक्तिपूर्ण चलचित्र  निर्माण गरिसकेका छन्।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्