Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • म्युजिक क्विन्स एट् हरिसिद्धि नेवाः सुली
म्युजिक क्विन्स एट् हरिसिद्धि नेवाः सुली
श्याम स्मृत
श्याम स्मृत शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं। नेपाली समसामयिक काराओके इन्टरटेन्मेन्ट जगतमा बेग्लै नाम तथा शान राख्दैआएको काराओके इन्टरटेन्मेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारले बेला बेलामा गजब गजबका कार्यक्रमको आयोजना गर्दैआएका छन्। यसक्रममा रञ्जितकारको काराओके इन्टरटेन्मेन्टले ललितपुरको हरिसिद्धि स्थित प्रसिद्ध नेवाः खाजा तथा खानाघर नेवाः सुलीसंगको सहकार्यमा  म्युजिक क्विन्स एट् हरिसिद्धि नेवाः सुली विषयमा कार्यक्रम भएको हो।

Khagesh News 61698395941.jpg

Khagesh News 51698395939.jpg

अब हुदै गरेको मिसेस नेवाः वर्ल्ड्को ट्यालेन्ट शो पश्चात् सांगीतिक माहोल बनाउन संगीत सहित नेवाः खाजा खानाको स्वाद सहितको कार्यक्रमको विहीवार आयोजना गरेको हो। कार्यक्रममा नेपालको शास्त्रीय संगीतमा  सितारमा वर्ल्ड रेकर्ड राख्न सफल सीता मैयाँ राजचलले सितार  अनि मिस नेशनल समिता बज्राचार्यले सरोद बजाएर विलक्षण प्रतिभा प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष तथा नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कलाकार केन्द्रका अध्यक्ष तथा काराओके इन्टरटेन्मेन्टका बरिष्ठ सल्लाहकार मिलन मोक्तानले संगीतलाई माया गर्ने अनि मिठो खाना पस्कने यस्तो राम्रो पारिवारिक बातावरण भएको नेवाःसुलीलाई सबैले धन्यवाद दिनु पर्ने धारणा व्यक्त गरेका थिए। कलाकारहरुलाई माया गरेर गीत संगीतको ब्यबस्थापन र बिकाश हुने कुरालाई रोयल्टीसंग जोडेर ब्यक्ति, समाज र सरकारले कलाकारको कामको मूल्यांकन गरेर सम्मान दिनुपर्ने कुरामा मोक्तानले जोड दिएका थिए।

Khagesh News 31698395939.jpg
   नेवाः खाना तथा खाजा संसारकै उत्कृष्ट रहेको बताउदै पूर्व एस.एस.पी, रन्जितकार समाज नेपालका अध्यक्ष तथा काराओके ईन्टरटेन्मेन्ट्का प्रमुख सल्लाहकार दीपक रन्जितले नेवाः सुलीको बयान गर्दै विश्वमा नै यसले आफूलाई चिनाउन सफल होस् भनेर शुभकामना दिएका थिए। कार्यक्रमकै सभापतित्व हरिसिद्धी नेवाः सुलीका अध्यक्ष तथा महाप्रवन्धक  दिनेश महर्जनको सभापतित्वमा भएको थियो। हरिसिद्धि नेवाः सुलिका सि.ई.ओ. विनीता महर्जनले नेवाः सुलीको विशेषता र यसको मौलिक परिचय प्रस्तुत गरेकी थिइन्।  

Khagesh News 11698395937.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्