Top Navigation
  • Contact
Main Navigation
मंगलबार, मंसिर ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
मंगलबार, मंसिर ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • काँडेतार जस्तो फिल्म अरुभए २० लाख दिने नवल खड्काको ठोकुवा
काँडेतार जस्तो फिल्म अरुभए २० लाख दिने नवल खड्काको ठोकुवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर २८, २०८०

इटहरी/ फिल्म ‘काँडेतार’को इटहरीमा विशेष च्यारिटी शो हुने भएको छ ।

नेपाल र भारत बिचको बर्षौदेखी उठिरहेको सिमा विवादलाई मुल मुद्धा बनाएर निर्माण भएको यो फिल्म युनिटले इटहरीमा पत्रकार भेटघाट गर्दै विशेष च्यारिटी शो बारे जानकारी गराएको हो।

मंगलबार इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा फिल्मका तर्फबाट गायिका तथा कार्यकारी निर्माता सत्यकला राई र निर्देशक तथा कलाकर नवल खड्काको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो।

इटहरीमा रहेको इलाईट सिनेमा हलमा यहि मङ्सिर ३० गते फिल्म ‘काँडेतार’को ३ शो प्रदर्शन गरिने निर्देशक तथा कलाकार खड्काले जानकारी गराए।

उनका अनुसार पहिलो शो १०:४५ बजे हुनेछ भने दोश्रो शो १ बजे र तेश्रो शो ३ बजे हुनेछ । फिल्म हेर्नको लागी श:शुल्क ब्यवस्था रहेको छ।

विशेष च्यारिटी शोबाट उठेको रकमलाई सिमा रक्षा गर्नलाई खटिएका पहरेदारहरुलाई हस्तान्तरण गर्ने निर्देशक खड्काले पत्रकार भेटघाटमा जानकारी गराए।

IMG_4193-2048x13651702561483.jpg

यसअघि उनले यो फिल्मलाई देशभर ६० भन्दा बढी विशेष च्यारिटी शो सम्पन्न गरिसकेका छन्। अधिकांश ठाउँमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाई छ।

आफुले बनाएको यो फिल्म काँडेतार अहिलेसम्म कसैले बनाउन नसकेको फिल्म भएको निर्देशक तथा कलाकार खड्काको दावी छ । यदि कसैले बनाएको दावी गर्न सक्छ भने आफुले सो फिल्मलाई २० लाख दिने ठोकुवा गरे।

स्मरण रहोस् यो फिल्म काँडेतारले २०७७ सालमा नेपाल चलचित्र विकस बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्सान गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो। जस अन्तर्गत यो फिल्मले १० लाख पुरस्कार स्वरुप पाएको थियो।

पछिल्लो समय जनकपुरमा फिल्मको विशेष च्यारिटी शो सम्पन्न गरेर कोशी प्रदेश प्रवेश गरेका नवलले सोहि दिन अर्थात मङ्सिर ३० गते नै धरानमा पनि काँडेतारको विशेष च्यारिटी शो गर्दैछन्।

यतिबेला उनी च्यारिटी शोलाई सफल बनाउन सहयोगी संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायतलाई भेट्न ब्यस्त छन्। लामो समयदेखी देशभक्त फिल्म निर्माण गर्दै आएका नवलकी श्रीमती अर्थात गायिका तथा यो फिल्मकी कार्यकारी निर्माता सत्यकला राईले आफुहरुले नाफा कमाउन फिल्म नबनाएको बताईन्।

यदि त्यस्तो थियो भने आफ्नो घरबार बेच्दै बनाएको फिल्म डुब्दा पनि देशभक्त फिल्म बनाउन हार नखाएको उनको भनाई छ।

यो फिल्म काँडेतारमा निर्देशक नवलका अलावा गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ।

शिवम अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मको निर्मातामा भने माकिको राई र अन्जु केसी रहेकी छन्। यो फिल्म आउँदो फागुनको २५ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ।

IMG_4222-2048x11651702561482.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' ले दिएको पुनर्जन्म
  • नंः २ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः ३ 'पिंक प्रमिस-आशाको आवाज' काे क्यान्सर सचेतना कार्यक्रम
  • नंः ४ राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
  • नंः ५ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
विचार
ईर्ष्या र अहंकारले विश्व ध्वस्त
ईर्ष्या र अहंकारले विश्व ध्वस्त प्रज्ज्वल घिमिरे
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्