Top Navigation
Main Navigation
बुधबार, जेठ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • अभिनेत्री मिथीला शर्मा बोहराद्वारा गुरुहरुको नाउँमा पुरस्कार स्थापना
अभिनेत्री मिथीला शर्मा बोहराद्वारा गुरुहरुको नाउँमा पुरस्कार स्थापना नगद राशीसहित कलाकर्मीलाई प्रदान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ७, २०८१
Api Himal

काठमाडौ । ख्यातिप्राप्त अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथीला शर्मा बोहराले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरुलाई गुरु दक्षिणास्वरुप उनीहरुको नाममा पुरस्कार स्थापना गरी नगद राशीसहित कलाकर्मीलाई प्रदान गरेकी छन्।

शर्माले गुरु पुर्णिमाको अवसर पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरि सो पुरस्कार प्रदान गरेकी हुन्।

नेपाल प्रज्ञा प्रष्ठिानमा सम्पन्न कार्यक्रममा मिथिलाले आफ्ना गुरु संगीत साधक स्व गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिलाबहादुर मोक्तानलाई  प्रदान गरिएको छ।

mithila-sharma--2-1721625235.jpg

Nepal Oil Corporation

त्यसै गरी फिल्म लेखक, निर्देशक तथा गीतकार स्व चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीती वाङमय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई प्रदान गरिएको छ।

त्यस्तै हास्य जोडी स्व राजपाल थापा र स्व ध्रुवरत्न हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य वाङमय पुरस्कार हास्यव्यंग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ। स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा सहभागी हुन नसकेका हरिवंशको पुरस्कार भने उनका छोरा मोहित आचार्यले ग्रहण गरेका थिए।

mithila-sharma--3-1721625236.jpg

समारोहमा पुरस्कार प्रमूख अतिथी पूर्व प्रहरी महानिरिक्षक दूर्लभ कुमार थापा, अभिनेता नीर शाह, अभिनेत्रीहरु बसुन्धरा भूसाल, चैत्यदेवी, मिथिला शर्मा, गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जन, चेतन कार्कीकी पत्नी गंगा कार्की, ध्रुवरत्न हाडाकी पत्नी मोहीनी हाडा र राजपाल थापाको छोरा कपिल थापालगायतले सम्मान प्रदान गरेका थिए।

mithila-sharma--4-1721626144.jpg
कार्यक्रममा नेपाल प्रहरी कलाकारको तर्फबाट गुरु वन्दना नृत्यले स्वागत गरेका थिए । समारोहमा पूर्व प्रहरी महानिरिक्षक दूर्लभ कुमार थापाले पूर्व प्रहरी कलाकारहरुको संगठन नेपाल पूर्व प्रहरी कलाकार संघको उद्धघाटन गरेका थिए।

संघमा क्षेत्रबहादुर गुरुङ संस्थापक संरक्षक, मिथिला शर्मा बोहरा वरिष्ठ सल्लाहकार र रामबहादुर थापा संस्थापक अध्यक्ष रहेका छन्। संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा बोल्दै अभिनेत्री मिथिला शर्मा बोहराले अग्रजले कला साहित्य संगीत, नृत्य हास्यलगायतका विधामा रचेको ईतिहासलाई अगाडि बढाउने वाचा गरिन्।

उनले विगतको दिन सम्झँदै भनिन्, "मेरो कलाकारिताको यात्रा महेन्द्र पूलिस क्लबको स्टेजबाट ९/ १० वर्षको उमेरमा भएको थियो। त्यति बेला राजपाल थापा, ध्रुव हाडा, चेतन कार्कीलगायत मेरो गूरु मात्र नभई मार्गदर्शक पनि हुनुहुन्थ्यो। अझ चेतन सर त मार्गदर्शकका साथै अभिभावक पनि हुनुहुन्थ्यो। आज उहाँकै कारणले तीन मिनेटको गीतले तीन दशकसम्म यात्रा गर्न सफल भएकी छु।"
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप मनोरञ्जन
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन आइतबार, जेठ ५, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
सेल्फि हान्नेको ओइरो
सेल्फि हान्नेको ओइरो शनिबार, वैशाख २७, २०८२
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।। शनिबार, वैशाख २७, २०८२
शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ शनिबार, वैशाख २७, २०८२
प्रख्यात गायक प्रताप सुब्बाको “कहिले काहिँ मैले कागजकाे टुक्रामा” सार्वजनिक
प्रख्यात गायक प्रताप सुब्बाको “कहिले काहिँ मैले कागजकाे टुक्रामा” सार्वजनिक सोमबार, वैशाख १५, २०८२
चलचित्र ‘पिताम्बर’ टोली देश दाैडाहामा
चलचित्र ‘पिताम्बर’ टोली देश दाैडाहामा सोमबार, वैशाख ८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
  • नंः २ मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर
  • नंः ५ चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्