Top Navigation
Main Navigation
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गैँडाकोटका महिलाहरु मौलिक तीजको संरक्षणमा जुटे
गैँडाकोटका महिलाहरु मौलिक तीजको संरक्षणमा जुटे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ १३, २०८१

नवलपुर, नवलपरासी । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको मौलिकता संरक्षणका लागि नवलपुरको गैँडाकोटका महिलाहरु जुटेका छन्।

पार्टी प्यालेसमा भोजभतेर गर्दै स्पिकरमा गीत बजाएर नाच्ने प्रचलन बढ्दै गएको अवस्थामा यहाँका महिलाहरुले मौलिकता जोगाउने गरी तीजको रमाइलो गरेका छन्।

गाउँका महिलाहरु जम्मा भएर मादल बजाउँदै नाच गान तथा दर खाएर तीजमा रमाइलो गरेको गैँडाकोट-५ काँग्रेसचोककी मनु ढुङ्गाना शर्माले बताईन्।

तीजमा बढ्दो विकृतिका विरुद्धमा आफूहरुले गाउँमै जम्मा भएर रमाइलो गरी तीज मनाएको ढुङ्गानाको भनाइ छ। मौलिक संस्कृतिको विरुद्धमा गएर तीज मनाउनु सान्दर्भिक नहुने भन्दै संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले जोड दिईन्। पहिले र अहिले गाउने गीत र तीज मनाउने प्रचलनमा निकै भिन्नता देखिएको पनि उनले बताईन् ।

पारिजात आमा समूहकी सचिव तारा शर्माले अहिले तीज भड्किलो हुँदै गइरहेको बताईन। “तीज भनेको दिदीबहिनीहरु भेट भएर, बसेर, गीत गाउँदै दुःखसुख बाँड्ने एउटा माध्यम हो” उनले भनिन्, “अहिले यो संस्कृतिमा विकृति आएर एक महिना अगाडिदेखि नै पार्टी प्यालेसमा मनाउने, मादक पदार्थ पिउने र परिवारसँग बसेर सुन्नै नसकिने खालका तीजका गीतसमेत बजारमा आएका छन्।” तीजको मौलिकता संरक्षण गर्नका लागि समयअनुकुल दिदीबहिनी भेला भएर रमाइलो गर्दै दुःखसुख साटासाट गर्नुपर्ने शर्माको भनाइ छ।

केही वर्षदेखि तीज मनाउने पद्धतीमा भित्रिएको विकृतिविरुद्ध पछिल्ला केही वर्षदेखि शिक्षा र चेतनाका कारण मौलिक संस्कृतिप्रति आकर्षण बढ्दै गएको छ । समाजमा चेतनाको वृद्धिले मौलिकता झल्काउने गरी सांस्कृतिक पर्वहरु मनाउने क्रम बढ्दै गएमा नेपाली संस्कृति साँच्चै नै लोकप्रिय बन्ने थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २२:२८
##teej #teejsong #gaindakot #nawalparasi
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
  • नंः ५ नामी साप्ताहिक
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्