Top Navigation
Main Navigation
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • प्रकृति र विनालाई मिस एण्ड मिसेस् क्वीन-२०२४ उपाधिको ताज
प्रकृति र विनालाई मिस एण्ड मिसेस् क्वीन-२०२४ उपाधिको ताज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज १२, २०८१

काठमाडौ । मिस एण्ड मिसेस क्वीन २०२४ को ताज प्रकृति पौडेल र विना श्रेष्ठले प्राप्त गर्न सफल भएको छ।

ओशिस इन्टरटैनमैैन्ट एण्ड इभेन्ट्स हवको प्रस्तुतिमा मिस एण्ड मिसेस क्वीन-२०२४ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा मिस प्रकृति पौडेल र मिसेस विना श्रेष्ठले प्राप्त गरेको हो।

मिसतर्फको फिनालिष्टमा ५ प्रतिष्पर्धीहरुलाई उछिन्दै प्रकृति पौडेल विजेता बन्न सफल भएकी हुन् भने मिसेसतर्फको फिनालिष्टमा १५ प्रतिष्पर्धीहरुलाई उछिन्दै विना श्रेष्ठ विजेता बनेकी हुन्।

miss-and-mrs-1727538471.jpg

त्यस्तैगरी मिसतर्फ आकृति गुरुङ्ग फष्ट रनरअप, टिका कार्की मोष्ट पपुलर र कोपिला घर्ती अर्गानाइजर च्वाइसको उपाधि जितेका छन् भने मिसेसतर्फ एलिना उप्रेती फष्ट रनरअप, रमा सेजाल सेकेण्ड रनरअप, अनिषा मल्ल अर्गानाइजर च्वाइस र मेनुका प्रधानले पब्लिक च्वाइसको उपाधि प्राप्त गरेकी छन्।

मिस एण्ड मिसेस क्वीन-२०२४ कार्यक्रम ओशिस इन्टरटैनमैैन्ट एण्ड इभेन्ट्स हव र ब्राइट फ्यूचर डान्स सेन्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। विजेता प्रतियोगीहरुलाई थाइल्याण्ड टुर प्याकेजमा सहभागी गराइनुको साथै उपाधिको ताज पहिर्याई सम्मान प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजित कार्यक्रम चलचित्र विकास बोर्डको नवनियुक्त अध्यक्ष दिनेश डिसीको प्रमुख आतित्थ्यतामा उद्घाटन गरिएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका ख्यातीप्राप्त नायक-नायिका, गायक-गायिका, मोडल, रङ्गकर्मी, व्यवसायी, समाजसेवीलगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

उपस्थित कलाकारहरुमा सञ्चिता शाही, सम्झना बुढाथोकी, शर्मिला शर्मा, नितु कोइराला, सिलाष्मा हमाल, विमला गिरीको उपस्थिति रहेको थियो। त्यस्तैगरी गायक विनोद ढकालले स्टेजमा दमदार गायन प्रस्तुत गरेर उपस्थित अतिथिहरुलाई आनन्दित तुल्याएका थिए।

निर्णायक मण्डलमा पुनम पौडेल, अनिता केसी, अमृत भण्डारी, सुनितामी परियार र सुमिना श्रेष्ठ रहेको थियो । कार्यक्रमको सञ्चालन नेपालका ख्यातीप्राप्त उद्घोषक रोजिन शाक्यले गरेका थिए भने कोरियोग्राफीमा सनिस शाक्यले गरेका थिए।

ओशिस इन्टरटैनमैैन्ट एण्ड इभेन्ट्स हवका कार्यकारी प्रमुख सुशिला थापा, प्रबन्ध निर्देशक चण्डिका केसी र सुशान्त आर टी ले कार्यक्रम भब्य र सभ्यरुपमा सम्पन्न भएको घोषणा गर्दै विजेता प्रतियोगीहरु बधाई ज्ञापन गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
  • नंः ५ नामी साप्ताहिक
विचार
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
पहिलो माया अमर माया
पहिलो माया अमर माया दीपक विवश आँशु
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्