Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • स्रष्टाहरुलाई तिहारको उपलक्ष्यमा संसार्स अनलाइन टेलिभिजनको रोयल्टी सम्मान
स्रष्टाहरुलाई तिहारको उपलक्ष्यमा संसार्स अनलाइन टेलिभिजनको रोयल्टी सम्मान
श्याम स्मृत
श्याम स्मृत शुक्रबार, कात्तिक १६, २०८१

ललितपुर। आँट, धैर्य र साहसको प्रतिक अनि चुप लागेर बस्नै नसक्ने बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनले महान पर्व तिहारको उपलक्ष्यमा रोयल्टी वितरण गरेका छन्।

महान पर्व तिहारको अवसरमा संसार अनलाइन टेलिभिजनवाट प्रसारण भएका म्युजिक भिडियोहरुलाई हरेक बर्षको तिहारको अवसरमा प्रदान गरिदैआएको रोयल्टी वितरण गर्ने कार्य महर्जनवाट भएको हो।

थोरबहुत जे जति रकम ती म्युजिक भिडियो प्रसारणवाट आर्जित रकममा केही प्रतिशत थप गरेर संसार अनलाइन टेलिभिजनले यो बर्ष पनि वितरण गरेको जानकारी संसार अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक महर्जनले दिएका छन्।

कार्यक्रममा अग्रज गायक रत्न बेहोशी, युगिन निर्देशक पवन जोशी, प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, प्राकृतिक उपचारक एवम् सामाजिक सुधारक लक्ष्मीनारायण सिंह सुवाल, नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी लगायतको विशेष आतिथ्यता तथा ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा सरकार प्रमुख रविन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा महान पर्व तिहार, नेपाल संवत नयाँ बर्ष ११४५ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान पनि भएको थियो।

सोही कार्यक्रममा संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला भएको घोषणा गरिएको छ। संसार क्रिएसन्का क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले तेश्रो संस्करणसम्म आइपुग्दा अवार्डलाई व्यापकता दिँदै यसलाई राष्ट्रिय स्तर लग्ने प्रयास गरेको बताए ।

‘यस अवार्डलाई संसारकै ठुलो र लामो अवधिको अवार्डको रुपमा गिनिज बुकमा दर्ता गराउन खोजिरहेका छौं। तेश्रो संस्करणमा आइपुग्दा राष्ट्रिय स्तरमा लग्दै यसको नाम संसार राष्ट्रिय म्यूजिक भिडियो अवार्ड्स बनाएका छौं’ क्रिएटिभ डाइरेक्टर महर्जनले भने।

सबै गायक, कलाकार, सर्जकहरुले आउँदो मंसीर मसान्त भित्रमा आआफ्नो गीत, म्यूजिक भिडियो अवार्डका लागि दर्ता गर्न महर्जनले आह्वान गरे।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्