Top Navigation
Main Navigation
मंगलबार, साउन १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक आमाकाे स्मृति - डा भीमार्जुन आचार्य
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ २९, २०८२

काठमाडौं । सत्यवादी सोँचका धनी वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा भीमार्जुन आचार्यले आफ्ना ममतामयी आमाको स्मृतिमा बजारमा एक नयाँ गीतिभिडियो सार्बजनिक गरेका छन् ।

डा‍ आचार्यले आमाको स्मृतिमा आफ्नै शब्द, स्वर तथा संगीतमा निर्मित "आमा-सम्झि रहेँ रातै भरि..."  बोलको गीति भिडियोलाई उनकै भिमार्जुन आचार्य युट्युवच्यानेलमार्फत सार्बजनिक गरेको हो । 

बहुप्रतिभाशालीका पर्याय, स्वर, शब्द, संगीत र संविधानका सकल भण्डार डा. आचार्यको यस गीतिभिडियोमा साँच्चिकै ममतामयी आमाप्रतिको अमूल्य श्रद्धाभक्तिको वर्षात नै दर्शाइएको छ। यो उनको मात्र नभई संसारकै आमाहरुप्रतिको यो प्रतिक कै रुपमा लिन सकिन्छ। जुन यस गीतिभिडियोमा यथार्थता पाइन्छ। 

Nepal Oil Corporation

यस संसारबाट आमाले अलविदा लिँदाकाे अवस्थामा आफ्ना छोरा-छोरीलाई कतिसम्म पीडा हुँदा रहेछन् भन्ने मायारुपी बन्धनलाई उजागर गरेको पाइन्छ। गीत सम्पूर्ण मानवजातीकै मानसपटल विझ्नेगरी निर्माण भएको छ ।

गीतिभिडियाे ज्यादै हृदयविदारक तथा मार्मिक शैलीमा रहेको छ । स्वर, संगीत र शब्दमा निखारपन रहेको शब्द रचनाकार डा आचार्यको यस गीतिभिडियोले सायद कमैको मात्र मन नछोलान भन्न सकिन्न ।

संविधानविद् डा आचार्यले 'अर्जुन मिलन'को नाममार्फत विभिन्न साहित्यिक र सांगीतिक सिर्जनाहरु पस्किँदै आएका छन्। सधै भावसंगीतमा डुबेर गाउने डा आचार्यको 'मौनताको शहर', 'सजिलो हुँदैन जीवन', 'एउटा जीवन' र 'अतीत' गरी चार ओटा गीति एल्बम यस अघि नै नेपाली सांगीतिक बजार सार्बजनिक भइसकेका छन् ।

त्यस्तै, 'सबैले देशबाट', 'हिमालका कुरा गर्यौ', 'हासो कता भाग्यो कुन्नी', 'ढिंडो भए हुन्छ मलाई', 'मौनताको शहरमा', 'कसरी भनू तिमीलाई', 'फेरि आज यो मनमा', 'जित्नेलाई मीठो जीवन', 'मानिसको जिन्दगी यो', 'एउटा जीवन हुँ म', 'एकान्तमा आँसु बन्दै', 'आफैसँग बिरानो म', 'जीवन हो लामो बाटो' आदी उनका चर्चित अनि जीवन्त गीतहरू छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०८२  २२:२३
##bhimarjunacharya
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक आइतबार, साउन १२, २०८२
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक सोमबार, साउन ६, २०८२
दिदीभाइको कथानकतामा गजबको गीत  सार्वजनिक
दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक शनिबार, असार २१, २०८२
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा बुधबार, असार १८, २०८२
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन आइतबार, जेठ ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
  • नंः २ 'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कविता :  मेरो देश 
  • नंः ५ नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच सम्झौता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्