ल्यासे स्वःजुल ।।। नेपालभाषामा धमाकादार गजबको गीत सार्वजनिक ।। युगीन लेखक तथा निर्देशक पवन जोशीको शव्द–रचना तथा अनिल तुलाधरको संगीतमा समाजसेवी गायिका सरिता महर्जन र गायक स्वतन्त्र संसार महर्जनको गायन।। सुनिता ठाकुर र मनोज महर्जन लगायतको बेजोड अभिनय।। दिदीभाइको कथानकतामा रमाइलो गजबको गीत।।
प्रकाशित मिति: शनिबार, असार २१, २०८२ ०८:४१