Top Navigation
Main Navigation
बुधबार, वैशाख २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ प्रेममय फूलै-फूलको महिमामय संसारको धमाधम छायाँकन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २४, २०८२

 

भक्तपुर । नेपालभाषाका चलचित्रमा एक पछि अर्को ऐतिहासिक महत्व र विशेषता वोकेका चलचित्र बन्ने गरेको छ।

यसक्रममा नेपालभाषामा विलकुलै नयाँ चलचित्र "गुणकेरा-स्वाँ" को निर्माण शुभारम्भ भएको छ। नेपालभाषी समाजमा प्रेमको प्रतिक मानिएको फूल "गुणकेरा-स्वाँ"लाई प्रतिकको रुपमा चलचित्र "गुणकेरा-स्वाँ" निर्माण शुभारम्भ भएको हो।

यस प्रेममय फूलको महत्व र आवश्यकताको वारेमा युवा पुस्तालाई चिनारी दिनका लागि यस चलचित्रलाई प्रेममय बनाएर धमाधम निर्माण भैरहेको जानकारी चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद त्वानाबासुले दिएका छ।

कार्यकारी निर्माता त्वानाबासुका अनुसार, यो चलचित्र प्रेममय मौलिक नेपालभाषी चलचित्र हो। जसमा प्रेममा "गुणकेरा-स्वाँ" अर्थात् प्रेममय फूललले ल्याएको प्रेमिल संवन्धलाई साक्षात्कार गर्ने र गराउने कार्यमा चलचित्र गुणकेरा-स्वाँ ले महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ। 

चलचित्र गुणकेरा-स्वाँको निर्देशन युवा चलचित्रकर्मी अभय श्लोकले गरिरहेका छन्। छायाँकन शैलेश श्रेष्ठको छ। त्यस्तै, कथा तुल्सी बहादुर श्रेष्ठ, पटकथा तथा संवाद जयकृष्ण दुवालको छ। निर्माण प्रस्तुति AR STAR MEDIA PRODUCTION HOUSE रहेको छ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ३ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ४ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्