Top Navigation
Main Navigation
बुधबार, चैत २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, चैत २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, फागुन ९, २०८२

झापा । झापा जिल्ला शिवसताक्षी नगरपालिका-५ अन्तर्गत रहेको श्री सूर्योदय आधारभूत विद्यालयले ४३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ ।

विद्यालयको ४३ औँ वार्षिकोत्सव औपचारिक रुपमा २०८२ माघ २९ गतेदेखि सञ्चालित सप्ताहव्यापी कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको हो।

शिक्षिका देवीमाया बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक जगतवीर लिम्बुको विशेष भूमिका रहेको थियो भने सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरूले आ-आफ्नो जिम्मेवारीमा तल्लिन रहि कार्यक्रमलाई सफल पारेको विद्यालय प्रशासनले जनाएको छ।

s8-1771641616.jpg

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीकुमार प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा, विशिष्ट अतिथि प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे विशिष्ट अतिथि नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख छविलाल ढकालकासाथै विशिष्ट अतिथि शिवसताक्षी नगरपालिका-५ का वडाअध्यक्ष सिक्किम पासवानको उपस्थिति थियो।

s7-1771641616.jpg

विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी, अभिभावक सङ्घका सम्पूर्ण सदस्य, चन्दादाता, जग्गादाता, सम्पूर्ण अभिभावक, पूर्व विद्यार्थी, सम्पूर्ण विद्यार्थीहरू समाजसेवी बुद्धिजीवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

अभिभावकका मनोरञ्जनात्मक खेलहरू, शिक्षकहरू बीच दौड प्रतियोगिता, विद्यार्थी भाइबहिनीहरूका खेल सप्ताह अन्तर्गत विभिन्न खेलहरु गराई प्रतिस्पर्धामा सफलता प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। बालबालिकाहरूले आकर्षक नृत्य प्रदर्शन गरेका थिए।

s6-1771641614.jpg

s5-1771641614.jpg

s1-1771641612.jpg

विद्यालयमा सर्वोकृष्ट उपस्थिति विद्यार्थीहरूलाई नगद पुरस्कारको व्यवस्था भएको थियो। साथै विद्यालय प्रथम दोस्रो तेस्रो विद्यार्थीहरूलाई कक्षा १, ३, ४ र ८ दुई तहमा मूल्याङ्कन गरी नगद पुरस्कारले विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

त्यस्तै, स्काउट विद्यार्थीहरूले आफ्नो कलाकौशल प्रदर्शनी गर्नुका साथै उपस्थित अतिथि गणलाई स्वागत गरेका थिए। विद्यालयले स्थापनाकालदेखि अहिलेसम्म आउँदा धेरै बालबालिकाहरूलाई शिक्षा दिइसकेको छ। २०३९ सालमा शिक्षाप्रेमी, बुद्धिजीवी, स्थानीय अभिभावकहरूले आफ्नै बलबुता र दानचन्दाबाट विद्यालय स्थापना भएको थियो।

s4-1771641615.jpg

s3-1771641613.jpg

भौतिक तथा शैक्षिकक्षेत्रमा विद्यालयलाई आमूल परिवर्तन गराउन दिलो ज्यान दिएर लाग्नुहुने र स्थानीय व्यक्तित्वहरूकै कारणले आज विद्यालय सेवा क्षेत्रभित्रका बालबालिकाहरूले शिक्षा लिने अधिकार सुनिश्चित गरेको अनुभव साटासाट गर्न पाएकोमा सवैले मुक्तकण्ठले प्रशंसा गरेका थिए।

याे पनि : 

नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ? शनिबार, फागुन २, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
  • नंः २ पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै
  • नंः ३ जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
  • नंः ४ नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
  • नंः ५ संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्