बालेन शाहले आजैका दिन राष्ट्रभक्तिले ओतप्रोत 'जय महाकाली' गीत भिडियाे सार्बजनिक गरेकाे छ।
'जय महाकाली' का गायक बालेन शाह आजै नेपालकाे प्रधानमन्रीमा नियुक्त हुँदैछ यसै अवसरमा उनले 'जय महाकाली' गीत भिडियाे सार्बजनिक गरेकाे हाे।
गीत सार्वजनिक गरेपछि वरिष्ठ गायिका सत्यकला राईले बधाई तथा शुभकामना दिँदै भनेकी छन्, 'आहा ! यो राष्ट्रभक्ती गीतले त सरिरमा काँडा पलायो !
यो होनि त हाम्रो नेपालको वास्तविक गौरव, शान ! हार्दिक बधाई, हाम्रो राष्ट्रको प्रधानमन्त्री बालेन शाह ज्युलाई ! कलाकारले राजनीति गर्नुहुँदैन र गर्न सक्दैनन् भन्नेहरुलाई खत्रा झापट।"
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ ०८:४१