Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • टोखा नगरपालिका : बानियाँ र श्रेष्ठको लडाईमा थापा र तामाङको मिचाई
टोखा नगरपालिका : बानियाँ र श्रेष्ठको लडाईमा थापा र तामाङको मिचाई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख १४, २०७९
Rajani Tamang

काठमाडौं। टोखा नगरपालिकामा कांग्रेसको उम्मेदवारको आधिकारिकतामा विवाद बढेपछि प्रचारप्रसार समेत रोकिएको छ। 

प्रदेश समितिले मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङलाई उम्मेदवार बनाएपछि उनीहरुले वडा अध्यक्ष र सदस्यसहित मनोनयन दर्ता गरेको हो । 

मंगलबार राती ८ बजेतिर मनिष जोशीले थापा र तामाङको मनोनयन फर्जी भन्दै अर्को मनोनयन दर्ता गराएका थिए।

स्रोतका अनुसार निर्वाचन कार्यालयले मनोनयन दर्ता गर्ने समय समाप्त भएको सूचना गरेको डेढघण्टा पछि प्रदेश महामन्त्री राजु श्रेष्ठसहित जोशी निर्वाचन कार्यालय पुगेका थिए। 

थापा पक्षले निर्वाचन कार्यालयले समय समाप्त भइसकेपछि अवैध रुपमा जोशीको मनोनयन दर्ता गरेको आरोप लगाएको छ। 

निर्वाचन कार्यालयले नेपाली कांग्रेसलाई उम्मेदवारीको आधिकारिता बारे स्पष्ट पार्न पत्र  काटेको छ । तर कांग्रेसले जवाफ दिइसकेको छैन्। 

प्रदेश अध्यक्ष इन्द्र बानियाँ थापा र तामाङको पक्षमा छन्, भने महामन्त्री श्रेष्ठ जोशीको पक्षमा छन् । 

थापालाई उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री एंव सभापति शेरबहादुर देउवालाई चर्को दवाब परेको छ । महामन्त्री श्रेष्ठ देउवा निकट मात्र होइन पारिवारिक सदस्य सरह भएको दावि गर्छन् । 

जोशीले मेयरमा उम्मेदवारी दर्ता गर्दा उपमेयर भने दर्ता भएको छैन् । थापा पक्षबाट तामाङ उपमेयरका उम्मेदवार छन्। 

जोशीले आधिकारिता पाएमा कांग्रेस उपमेयरको उम्मेदवार विहिन हुनेछ । एकै पार्टीबाट  मेयर र उपमेयर पुरुष बन्न नमिल्ने सबैधानिक प्रावधान छ । टोखा नगरपालिकामा माओवादीसंग चुनावी गठबन्धन समेत भएको छैन् ।

रजनी र तामाङलाई चर्को दवाव

प्रदेश समितिबाट टिकट पाएर उम्मेदवारी दर्ता गरेकी रजनी थापालाई पार्टीको केन्द्रीय तहबाटै उम्मेदवारी परित्याग गर्न चर्को दवाव दिइएको छ । तर थापा पक्ष पछि हट्ने मनस्थितिमा छैन् । 

आधिकारिक टिकट पाएर उम्मेदवारी दर्ता गरेको मेयर र उपमेयरको टिमलाई उम्मेदवारी फिर्ता गराएका थिए । 

टोखा नगरपालिकामा ठुलो समुहको विद्रोह हुुने सम्भावना देखिएको छ । जसले आउँदो संसदीय निर्वाचनमा क्षेत्र–५ र ६ मा कांग्रेसलाई गम्भिर धक्का लाग्ने देखिएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
  • नंः ५ महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्