Top Navigation
Main Navigation
शुक्रबार, वैशाख २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गायिका इन्दिरा भट्टराईको आवाजमा 'लक्ष्मी भजन: ॐ महालक्ष्मी नमो नम:' भजनभिडियो
गायिका इन्दिरा भट्टराईको आवाजमा 'लक्ष्मी भजन: ॐ महालक्ष्मी नमो नम:' भजनभिडियो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक ५, २०७९

काठमाडौ । भौतिक जीवनमा धर्म अथवा आध्यात्मिक मार्ग अपरिहार्य छ । धर्म र संस्कृति विना मानवीय जीवन अपुरो रहन्छ । भौतिक जीवन र आध्यात्मिक मार्ग एक अर्काका परिपूरक हुन् ।

त्यसैले नेपाली गीतसंगीत क्षेत्रमा पनि विभिन्न धार्मिक तथा आध्यात्मिक मार्गका गीतसंगीतले ठूलो महत्व राख्दछ। जसलाई गीतसंगीतमार्फत भक्तिभावपूर्ण रुपमा भगुवानलाई पुकारिन्छ अथवा प्रार्थना गरिन्छ ।

भगुवानको शक्ति प्राप्त गर्न भक्ति, योग, ध्यान, साधना र तपस्या गरिन्छ । शक्ति प्राप्त गर्ने यी विभिन्न मार्गहरु मध्ये भक्तिधारामा आधारित अति मीठो स्वरकी धनी इन्दिरा भट्टराईको आवाजमा ज्यादै मीठो भजन “लक्ष्मी भजन: ॐ महालक्ष्मी नमो नम:” नामक भजनभिडियो सार्बजनिक भएको छ।

laxmi bhajan1666415242.jpg

अत्यन्तै भक्तिभावपूर्ण मनमोहनी कलाकारितामा प्रस्तुत महालक्ष्मी मन्त्र सहितको यस “लक्ष्मी भजन: ॐ महालक्ष्मी नमो नम:” भजनभिडियोको कलाकारहरुमा ग्रेशियन सापकोटा, गणेश सापकोटा, सपना गिरी र सरिता बस्नेत रहेका छन्।

हर्ट अफ हिमालय म्युजिक एण्ड ट्रेजरको प्रस्तुतिमा निर्माण गरिएको यस “लक्ष्मी भजन: ॐ महालक्ष्मी नमो नम:” भजनभिडियोमा शब्द संगीत सागर अधिकारीको रहेको छ भने निर्देशन तथा सम्पादन कमल फूँयालले गरेका हुन् । त्यस्तैगरी एरेञ्जमा विनोद श्रीपाल, रेकर्डिङ/मिक्सिङ र माष्टरिङमा कुमार केसी रहेको छ भने छायाङकन आर्यन विमलीको रहेको छ।

“गीतसंगीत क्षेत्रमा बढ्ता उच्छृङ्खलता र धर्म (धार्मिक) संस्कृतिप्रति नैराश्यता आएको छ”, गायिका इन्दिरा भट्टराईले भनिन्, “नेपाली समाजले पनि त्यही उच्छृङ्खलतापनलाई बढी प्राथमिकता दिँदै जान थालेकाले धार्मिक गीतसंगीतप्रति ह्रास आउन थालेको छ । यस्ता धार्मिक गीतसंगीतप्रति हुने गरेको विखण्डन र विसंगतिको प्रहारलाई चिर्दै यो “लक्ष्मी भजन: ॐ महालक्ष्मी नमो नम:” भजनभिडियो बजारमा ल्याउन आफू सफल भएको हो ।” 

"लेकबेँसीका सुसेलीले", गीतबाट गीतसंगीतमा ख्याती प्राप्त गायिका भट्टराईले "सिंहदरवार झ्यालैमा ऐना", ‘न्यूरोडमा एक्सिडेन्ट", ‘काठमाडौंको माइक्रो बसैमा", ‘चेलीको व्यथा, ‘मायाको घर‘,  तिमी विना" र ७ वटा देउडा भाका गीत लगायत दर्जनौं मार्मिक गीतहरु गाइसकेकी छन् ।

  • कोकिल कण्ठ स्वरकी धनी इन्दिरा भट्टराईको आवाजमा 'सिंहदरवार झ्यालैमा ऐना' सार्बजनिक
  • इन्दिरा भट्टराईको प्रस्तुतीमा “तिमी विना...” गीतभिडियो सार्बजनिक

सुरिली स्वरकी धनी गायिका भट्टराईकाे यसअघि "दुर्गा भजन: जय अम्बे जय जगदम्बे", जय पशुपतिनाथ" र "हे ! गणनायक" जस्ता सुपरहिट भजनमालाका भिडियाेहरु सर्वत्र बजारमा आइसकेका छन् ।

अब आगामी दिनहरुमा क्रमश विभिन्न भक्तिदर्शनका भजनमालाहरु दुनियाँका दर्शक तथा स्राेताहरुमाझ निरन्तर पस्कँदै जाने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् गायिका भट्टराईले।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०९:४५
##indirabhattarai
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ३ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
  • नंः ४ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ५ सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
विचार
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्