काठमाडौँ : गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्व आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ।
सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि ९०७ पृष्ठको प्रतिवेदन सार्वजनिक भएको हो।
प्रतिवेदनको पूर्ण अंश यहाँ प्रस्तुत छ:-
प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२ ०७:२४