Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कविता : विदा 
कविता : विदा  - अर्पणा के.सी. 'सर्बिन'
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, चैत ५, २०८०
Arpu

प्रिय !!
यो दिल सायदै हिरासत थियो
जहाँ कैद गरेर 
हक जताएर
कहाँ किन को कसरी के 
का साङ्लोले बाँधेर लडाइएको
एउटा सम्बन्ध 
र
 निर्मम यातना दिने तागतको पराकाष्ठा 
नाघेर तिमी माथि मेरो म म भन्दै रजाइ गर्ने 
दुस्साहस गरिरहेको रहेछु प्रिय 
बल्ल मैले बोध गरे।

जिवनमा कुनै निर्णय मैले लिएँ 
कुनै भाग्यले लियो 
बस फरक यति मात्र हो कि  
भाग्यले लिएको निर्णयलाई 
मैले मन नपराएरै भएँ पनि भोग्नै पर्ने 
मेरो बाध्यता
र मैले गरेको निर्णयले 
मेरो जिन्दगीलाई बनाएको तहस नहस
यो पनि बदल्न नसक्नु,सच्याउन नसक्नु
 र 
त्यहीँ निर्णयलाई
गल्ती सम्झेर आत्मसात गरेर 
मृत्यु पर्खनु पनि बाध्यता 
र जे भाग्यमा चाहान्छु 
त्यो भाग्यले लिन नमान्नु 
खै के हो मैले अझै बुझ्न बाँकी छ
अझै जिन्दगी पढ्न बाँकी छ
विरासतमा कहाँ पाइन्छर चाहेको कुरा...
जन्मनु मर्नु भेट्नु छुटिनु
यी सबै तय गर्नेले गरिसकेको कुरा हुन् ।

भेटिनुमा केही थियो होला बाँकी हिजोका केही अंश 
र आज टाढिनुमा पनि केही अबश्य छ भन्नेमा म बिश्वस्त छु
यात्रा न हो कति भेटिन्छन् ,ठोकिन्छ्न र छुटिन्छ्न
तर सबैलाई आँखामा बन्द गर्न सकिँदैन
दिलको क्यानभासमा सजाउन सकिँदैन
मस्तिस्कको एल्बममा राख्न सकिँदैन
तिमी आँखामा छौँ 
तिमी मस्तिष्कमा छौ
र यो दिलमा छौँ 
जब सम्म म छु तिमी छौँ 
बस्  म हरदिन तिमीलाई झर्किन आउदिन
बस् कुनै पल बोलाउन आउदिन
र तिमीमा हक जताएर को किन के भन्न 
पटक्कै आउदिन
तर पनि 
म मौन भएर 
चुपचाप म तिमीसँगै हुनेछु अनन्त अनन्त सम्म
अक्षर अक्षरमा शब्द शब्दमा 
र 
हरेक मैले लेख्ने बिधा 
र 
शिर्षकहरुमा 
मैले हाइ भन्ने समय परिस्थिति रहेन अब
अब मैले बिदा माग्दै 
बिदाईमा बाइ भने ल प्रिय !!

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:०४
##aparnakc
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्